नेपाल चेम्वर अफ कमर्श जिल्ला शाखा अर्घाखाँचीकाे बैठक सम्पन्न

सन्धिखर्क एफएम चैत्र ३ अर्घाखाँची – नेपाल चेम्वर अफ कमर्श जिल्ला शाखा अर्घाखाँचीकाे बैठक सन्धिखर्कमा सम्पन्न भएकाे छ । जिल्ला अध्यक्ष अशाेक कुमार श्रेष्ठकाे अध्यक्षतामा सम्पन्न वैठकले सदरमुकाम रहेकाे नगरपालिकामा नगर समिति नरहने केन्द्रिय सर्कुलर बमाेजिम सन्धिखर्क नगर समितिलाई जिल्ला समितिसंग समायाेजन गर्न पहल गर्ने निर्णय गरेकाे छ ।

वैठकले नयाँ बर्ष २०७६ काे अवसरमा बार्षिक पात्राे प्रकाशन गर्नकाे लागि बरिष्ठ उपाध्यक्ष मुम बहादुर सेजवालकाे संयाेजकत्वमा लिलाधर बस्याल, प्रकाश बस्नेत, रामकुमार श्रेष्ठ र हरिप्रसाद भुसाल सदस्य रहेकाे सम्पादन समिति समेत गठन गरेकाे छ । त्यस्तै बैठकले सदस्यता बिस्तारलाई अभियानका रुपमा अगाडि बढाउने निर्णय समेत गरेकाे जिल्ला सदस्य हरिप्रसाद भुसालले जानकारी दिनुभएकाे छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.