पोखराथोकमा बन्यो पाणिनी गाउँपालिकाकै पहिलो हेलीप्याड

पोखराथोकमा बन्यो पाणिनी गाउँपालिकाकै पहिलो हेलीप्याड

घनश्याम पौडेल
पाणिनी, ३ चैत । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नम्बर दुई पोखराथोकमा गाउँपालिकाकै पहिलो हेलीप्याड बनेको छ । प्रहरी चौकी खिदिम, पोखराथोकको भवन नजिकै बन्दै गरेको हेलीप्याडको गाउँपालिका अध्यक्ष अच्युत गौतम, प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने लगाएतले अनुगमन गरेका छन् । पाणिनी गाउँपालिका भित्र जनता अकस्मात विरामी हुदाँ, सुरक्षाकर्मीका हेलीकप्टरहरु आवश्यकता अनुसार ल्यान्ड गर्नका लागी हेलीप्याड बनेसँगै सहज भएको छ ।

पाणिनी गाउँपालिकाको केन्द्र दुर्गाफाटबाट ६ किलोमिटरको यात्रा पछि हेलीप्याड बनेको स्थलमा पुगन सकिन्छ । आवश्यकता अनुसार जनतालाई सहज हुने गरी पाणिनी गाउँपालिकाका अन्य वडाहरुमा पनि आगामी दिनमा हेलीप्याड निमार्ण गर्ने तयारीमा गाउँपालिका रहेको अध्यक्ष गौतमले जानकारी दिए ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.