Monthly Archives: March 2019

३५ दिनभित्र अवैध हातहतियार बुझाउन जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको आग्रह

श्याम घिमिरे चैत्र ४ अर्घाखाँची – जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले अवैध हातहतियार तथा खरखजना ३५ दिनभित्र नजिकैको प्रहरि चौकी, जिल्ला प्रहरि कार्यालय र नेपाली सेनाको ब्यारेकमा बुझाउन आग्रह गरेको छ । कानुन बमोजिम दिनुपर्ने इजाजत नलिई वा इजाजत नविकरण नगराई वा इजाजत प्राप्त व्यतिmको मृत्यु पश्चात हकवालाको नाममा नामसारि नगराई जुनसुकै तरिकाले नेपाल राज्य भित्र कोहि कसैले हातहरियार र खरखजाना

Read more

रिटर्निङ माईग्रेन्ट नेपालको सन्धिखर्क नगरपालिका स्तरीय भेला आज सन्धिखर्कमा हुदै

श्याम घिमिरे,चैत्र ४ अर्घाखाँची – बैदेशिक रोजगार बाट स्वदेश फर्किएर बसेका नेपालीहरूको साझा संगठन रिटर्निङ माईग्रेन्ट नेपालको आयोजनामा सन्धिखर्क नगरपालिका स्तरीय भेला आज सन्धिखर्कमा हुने संगठनले जनाएको छ । सन्धिखर्क १ मा रहेको पुरानो एभरेष्ट होटलमा आज बिहान ११ बजे देखि भेला सुरू हुने संगठनका जिल्ला सदस्य मित्रमणि मिश्रले जानकारी दिनुभयो । संगठनले भेलामा उपस्थित हुन सबैलाई आग्रह समेत गरेको

Read more