Monthly Archives: March 2019

होलीमा जबर्जस्ती गर्नेलाई कारबाही गर्ने -जिल्ला प्रहरी कार्यालय अर्घाखाँची

श्याम घिमिरे चैत्र ५ अर्घाखाँची – जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले होली पर्वमा जबर्जस्ती अबिर र रङ्ग दल्ने,छ्याप्ने ,प्लास्टिक तथा लोला हान्ने,फोहोर पानी,हिलो, मोबिल एवं अन्य हानिकारक चिजबस्तु लगाउने प्रयत्न गर्नेलाई तत्काल पक्राउ गरि कानुनी कारबाही गर्ने चेतावनी दिएको छ । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले सार्वजनिक सूचना जारी गरि त्यस्ता क्रियाकलाप गर्नेलाई कानुनी कारबाही गर्ने जनाएको छ । जिल्ला प्रहरी कार्यालय

Read more

रिटर्नी माइग्रेन्ट नेपाल अर्घाखाँचीको प्रथम जिल्ला सम्मेलन चैत्र ९ गते हुने

श्याम घिमिरे चैत्र ५ अर्घाखाँची – प्रबासबाट आर्जित सिप, ज्ञान र पूँजी स्वदेशको लागि भन्ने मुल नारालाई आत्म साथ गर्दै बैदेशिक रोजगारीबाट फर्किएका नेपालीहरुलाई आफ्नो हकहित र अधिकारका लागि एक जुट गराउने उद्धेश्यले देशब्यापी रुपमा रिटर्नी माइग्रेन्ट नेपाल गठन भैरहेको छ । यसै सिलसिलामा अर्घाखाँचीमा पनि यहि चैत्र ९ गते शनिबारका दिन होटल साथी प्राली सन्धिखर्कमा सम्मेलनको आयोजना गरिएको सम्मेलन

Read more

स्थानीय सभाको निर्णय : अंग्रेजी माध्यमको शिक्षा, इ हाजिरी अनिवार्य

सागर परियार चैत्र ५ अर्घाखाँची –सामुदायिक बिद्यालयको दिगोपना तथा शैक्षिक गुणस्तरका निम्ति अंग्रेजी माध्यमको शिक्षाको नीतिगत व्यवस्था गर्न सन्धिखर्क नगरपालिकामा पहल गर्ने स्थानीय सभाले निर्णय गरेको छ । पारष्परिक जवाफदेहिता अन्र्तगत स्थानीय सभाको बैठकले बिद्यालयमा बिद्यार्थीहरुलाई व्यवहारिक शिक्षाको लागि अंग्रेजी माध्यमको शिक्षा जरुरी रहेका कारण साँझेदारी मञ्चमा छलफल गराउने निर्णय गरिएको वडाध्यक्ष तथा स्थानीय सभाका संयोजक धुर्वराज आचार्यले जानकारी दिनुभयो

Read more