रिटर्नी माइग्रेन्ट नेपाल अर्घाखाँचीको प्रथम जिल्ला सम्मेलन चैत्र ९ गते हुने

रिटर्नी माईग्रेंट नेपाल अर्घाखाँची's Profile Photo, No photo description available.


श्याम घिमिरे चैत्र ५ अर्घाखाँची –
प्रबासबाट आर्जित सिप, ज्ञान र पूँजी स्वदेशको लागि भन्ने मुल नारालाई आत्म साथ गर्दै बैदेशिक रोजगारीबाट फर्किएका नेपालीहरुलाई आफ्नो हकहित र अधिकारका लागि एक जुट गराउने उद्धेश्यले देशब्यापी रुपमा रिटर्नी माइग्रेन्ट नेपाल गठन भैरहेको छ ।

यसै सिलसिलामा अर्घाखाँचीमा पनि यहि चैत्र ९ गते शनिबारका दिन होटल साथी प्राली सन्धिखर्कमा सम्मेलनको आयोजना गरिएको सम्मेलन आयोजक समितिका अध्यक्ष वसन्त केसिले जानकारी दिनुभएको छ । सम्मेलन तयारिको लागि जिल्लाका सबै पालिकाहरुमा भेला तथा भेटघाट कार्यक्रम तिब्र पारिएको सम्मेलन आयोजक समितिका सचीव राजेन्द्र जिसिले बताउनु भयो । संगठनले सनिबारको कार्यक्रममा उपस्थितहुन सबैलाई आग्रह समेत गरेको छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.