Monthly Archives: March 2019

एकीकृत अनेशि संगठन अर्घाखाँचीको चौथो जिल्ला सम्मेलन सम्पन्न ,अध्यक्षमा भुसाल निर्वाचित

श्याम घिमिरे चैत्र ७ अर्घाखाँची – एकीकृत अखिल नेपाल शिक्षक संगठन अर्घाखाँचीको चौथो जिल्ला सम्मेलन बुधबार सन्धिखर्कमा सम्पन्न भएको छ । सम्मेलनले युबराज भुसालको अध्यक्षतामा ३९ सदस्यीय कार्यसमिति सर्बसम्मत रुपमा चयन गरेको छ । जसको बरिष्ठ उपाध्यक्षमा नवराज पोख्रेल , महिला उपाध्यक्ष माधवा भुषाल , उपाध्यक्षमा रुद्रमणी खनाल , टेकनारायण गैरे र भोजराज पाण्डे रहनु भएको छ । यस्तै सचिवमा

Read more

होली पर्बको अबसरमा अर्घाखाँची युबा परीषदको आयोजनामा होली बिशेष कार्यक्रम सम्पन्न

श्याम घिमिरे चैत्र ७ अर्घाखाँची – फागुन शुक्ल पूर्णिमाको दिन मनाइने फागु अर्थात होली पर्व बुधबार हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइएको छ । वसन्त ऋतुको आगमन संगै आपसी मेलमिलाप र सद्भावको सन्देश लिई आउने फागु पर्व बुधबार परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउईएको छ । यसैबिच अर्घाखाँचीमा पनी होली पर्व हर्षोल्लासका साथ मनाईएको छ । जिल्लाको

Read more