Monthly Archives: March 2019

रिटर्नी माईग्रेंट नेपाल अर्घाखाँचीको प्रथम जिल्ला सम्मेलन सम्पन्न, अध्यक्षमा केसी चयन

श्याम घिमिरे चैत्र ९, अर्घाखाँची – रिटर्नी माईग्रेंट नेपाल अर्घाखाँचीको प्रथम जिल्ला सम्मेलन सनिबार सन्धिखर्कमा सम्पन्न भएको छ । जिल्लाका ६ वटै पालिकाहरुबाट प्रतिनिधित्व रहेका सम्मेलनले बसन्त केसीको अध्यक्षतामा १९ सदस्यीय जिल्ला कार्य समितिको सर्बसम्मत रुपमा चयन गरेको छ । जसको उपाध्यक्षमा राम प्रसाद गैरे,सचिव राजेन्द्र जिसी , सहसचिव मित्रमणी मिश्र र कोषाध्यक्षमा झनक खत्री रहनु भएको छ । समितिको

Read more

फरक क्षमता भएका भुसाल व्यावसायी बन्दै

श्याम घिमिरे चैत्र ९, अर्घाखाँची – सन्धिखर्क नगरपालीका– २ चुत्रावेसीमा संचालित साथी सहकारी संस्था लिमिटेडले फरक क्षमताका भएका आफ्नै संस्थाका सदस्य २६ बर्षीय कृष्ण प्रसाद भुसाल (केपी ) लाई युवा तथा साना स्वरोजगार व्यावसायी कोष अन्तर्गतको सहुलियत कर्जामा रु १ लाख ५० हजार रुपैंया ४ प्रतिशत ब्याजदरमा ऋण सहयोग गरेको छ । सहयोग रकमले भुसालले सन्धिखर्क २ चुत्राबेसी संकेटारी जाने

Read more

अर्घाखाँचीका साहित्यकार एकैठाउँमा

श्याम घिमिरे चैत्र ९ अर्घाखाँची – अर्घाखाँचीमा लुम्बिनी वाङ्मय प्रतिष्ठानको शाखा पुनर्गठन भएको छ । सन्धिखर्कको आलोक पुस्तकालयमा सुक्रबार सम्पन्न भेलाले पिताम्बर बन्जाडेको अध्यक्षतामा ११ सदस्यीय कार्य समिती गठन गरेको हो । जिल्लामा क्रियाशील पाणिनी साहित्यीक प्रतिष्ठान र अर्घाखाँची फाउण्डेसन समेत समाहित हुनेगरी प्रतिष्ठानको नयाँ कार्यसमिती पुनर्गठन भएको हो । जसको उपाध्यक्षमा लीलामणि ढुङ्गाना, सचिव जेबी दर्लामी, सहसचिव तिर्थराज आचार्य,

Read more

अर्घाखाँचीमा चार नाल हतियार बरामद

श्याम घिमिरे चैत्र ८ अर्घाखाँची – अर्घाखाँची जिल्लामा प्रहरीले सर्च अभियानलाई अगाडी बढाएको छ । जिल्ला प्रहरी कार्यालय अर्घाखाँची ,ईलाका प्रहरी कार्यालय खन र शसस्त्र प्रहरी बल अर्घाखाँचीको टोलीले मालारानी गाउँपालीका वडानम्बर ३ र ५ को सिमा क्षेत्र गँहेली गितापोखरी भिरपाखामा सुक्रबार सर्च गर्दा २ वटा भरुवा बन्दुक र दुई वटा टुटु म्याग्नम गरी ४ नाल हतियार भेटिएकोे जनाएको छ

Read more

विप्लवका ‘मध्य कमाण्ड इञ्चार्ज’ हेमन्तप्रकाश काभ्रेबाट पक्राउ

चैत ९, २०७५ काठमाडौं : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रभावशाली नेता हेमन्तप्रकाश ओली ‘सुदर्शन’ पक्राउ परेका छन्।   मध्य कमाण्ड इञ्चार्ज ओली शुक्रबार राति काभ्रेबाट पक्राउ परेका हुन्। शुक्रबार राति प्रहरीको विशेष ब्यूरो र अपराध महाशाखाको टोलीले उनलाई पक्राउ गरेको महाशाखाका निमित्त प्रमुख एसपी केदार ढकालले जानकारी दिए।source: thahakhabar.com

Read more