विप्लवका ‘मध्य कमाण्ड इञ्चार्ज’ हेमन्तप्रकाश काभ्रेबाट पक्राउ


चैत ९, २०७५ काठमाडौं : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रभावशाली नेता हेमन्तप्रकाश ओली ‘सुदर्शन’ पक्राउ परेका छन्।   मध्य कमाण्ड इञ्चार्ज ओली शुक्रबार राति काभ्रेबाट पक्राउ परेका हुन्। शुक्रबार राति प्रहरीको विशेष ब्यूरो र अपराध महाशाखाको टोलीले उनलाई पक्राउ गरेको महाशाखाका निमित्त प्रमुख एसपी केदार ढकालले जानकारी दिए।
source: thahakhabar.com

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.