उपभोक्ता हित प्रबर्द्धन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

Image may contain: Govinda Kc, Thakur Kumar BK, Kamal Prasad Bhusal and Prem Lamichhane, people sitting


श्याम घिमिरे चैत्र १० अर्घाखाँची –
सन्धिखर्क नगरपालीका र उपभोक्ता हित संरक्षण समितिको आयोजनामा आईतबार उपभोक्ता हित प्रवद्र्धन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सन्धिखर्कमा सम्पन्न भएको छ । अन्तरक्रिया कार्यक्रममा बोल्ने सहभागीहरुले उपभोक्ताहरुको हितलाई केन्द्रमा राखी संघसंस्था तथा सरोकारवाला निकायहरुले उपभोक्ताहरुको हित र संरक्षण सम्बन्धी सचेतनामुलक कार्यक्रम चलाउनु पर्नेमा जोड दिएका छन ।

Image may contain: 2 people, including Navraj Malla, people sitting and indoor


नगरपालीकाबाट गरीने बजार अनुगमन निर्देशिका २०७४ संग सम्बन्धीत अनुगमन गरीने बस्तुको बर्गिकरण गरीे अनुगमनलाईृ प्राथमिकताको आधारमा आबश्यकता अनुसार निरन्तरता र प्रतिफलमुखी बनाउनु पर्ने भन्दै बजार अनुगमनलाई प्रभाबकारी बनाउन सम्बन्धीत निकायहरुले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुे प्रतिबद्धता समेत उनिहरुले ब्यक्त गरेका हुन ।

Image may contain: Gopalprasad Bhattarai, Basanta Shrestha, सागर परियार, Rirday Bhusal and Shyam Ghimire

Image may contain: 4 people, people sitting and indoor


नगरप्रमुख कमलप्रसाद भुसालको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा उपप्रमुख ठाकुर कुमार बिक,प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामीछाने लगायतले कार्यक्रमको सहजीकरण गर्नु भएको हो । स्थानीय उपभोक्ता र सरोकारवाला निकायहरुको सहभागीता रहेको कार्यक्रम कृषि तथा पशुपंक्षी शाखाकी प्रमुख राधा पाण्डेको स्वागत मनतब्य र प्रशासकिय अधिकृत गोबिन्द केसीको सन्चालनमा सम्पन्न भएको थियो ।

Image may contain: 11 people, including Narayan Khadka and Laxman Kandel, people smiling, people sitting and indoor
Image may contain: Govinda Kc, Thakur Kumar BK, Kamal Prasad Bhusal and Prem Lamichhane, people sitting
Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.