सेवा निबृत्त राष्ट्रसेबक समाज नेपाल अर्घाखाँचीको बैठक सन्धिखर्कमा सम्पन्न

श्याम घिमिरे चैत्र १०, अर्घाखाँची –
सेवा निबृत्त राष्ट्रसेबक समाज नेपाल अर्घाखाँचीको बैठक आईतबार सन्धिखर्कमा सम्पन्न भएको छ । जिबनको उर्बर एवं सिर्जनशिल समयलाई राष्ट्रसेवाको काममा ब्यतित गरि सेवा निबृत्त भएपछि आफ्नो अनुभव र दक्षताले भरिएको बाँकी समयलाई समेत सदुपयोग गरि समाज र राष्ट्रसेवामा योगदान पु¥याउने उद्देश्यले खोलिएको समाजको बैठकले आगामी बैशाख १४ गते सनिबारको दिन सन्धिखर्कमा समाज बिकासमा निवृत्त राष्ट्र सेबक समाजको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय गरेको छ ।


समाजका जिल्ला अध्यक्ष बिष्णु भुसालको अध्यक्षता, सचिब कमल प्रसाद घिमिरेको सन्चालन र सन्धिखर्क नगर अध्यक्ष सुर्य भुसालको सहजीकरणमा सम्पन्न बैठकमा केन्द्रीय सह–अध्यक्ष पिताम्बर बन्जाडे, केन्द्रीय सदस्य बिष्णु आचार्य लगायतको बिशेष आतिथ्यता रहेको थियो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.