Monthly Archives: March 2019

महालक्ष्मी लाईफ ईन्स्योरेन्सले अभिकतालार्ई तालिम दियो

श्याम घिमिरे चैत्र ११ अर्घाखाँची – महालक्ष्मी लाईफ ईन्स्योरेन्स लिमिटेडले सन्धिखर्कमा सोमबार अभिकर्ता तालिम सम्पन्न गरेको छ । सन्धिखर्कको होटल डाएमण्डमा सम्पन्न कार्यक्रममा लिमिटेडका प्रदेश प्रमुख अर्जुन गिरीले बिमा मानव जिवनको लागि अत्यावश्यक रहेको बताए । उनले बिमा र मानव जीवन एक अर्काको परिपुरक जस्तै भएकोले घरघरमा पुगेर बिमाको वारेमा शिक्षा दिन अभिकर्ताहरुलाई आग्रह समेत गरे । यस्तै कार्यक्रममा बिमाका

Read more

परफेट जोन कम्पनीका पानी छान्ने मेसीन अर्घाखाँचीमा

श्याम घिमिरे चैत्र ११ अर्घाखाँची – जर्मनी प्रबिधिद्वारा उत्पादीत भारतको पन्जाबमा बनेको आरो प्रविधिबाट सतप्रतिशत पानी प्युरिफाई गरिने परफेट जोनका विभिन्न मुल्यका वाटर फिल्टर मेसिनको अर्घाखाँची जिल्लाको अधिकृत बिक्रेता मिश्र सप्लायर्सले सन्धिखर्कमा सोमबार पत्रकार सम्मेलनको आयोजना गरी आफ्नो कारोबार सुरु गरेको जनाएको छ । पत्रकार सममेलनमा परफेट जोनका नेपालकालागी सिनियर मार्केटिङ् अफिसर अरुण पौडेलले कम्पनि र त्यसबाट उत्पादीत वाटर फिल्टरहरुको

Read more