Monthly Archives: March 2019

अखिल नेपाल ट्रेड युनियन महासंघ अर्घाखाँचीले सन्धिखर्क नगरपालीकालाई ज्ञापनपत्र बुझायो

सन्धिखर्क एफएम चैत्र १२ अर्घाखाँची – अखिल नेपाल ट्रेड युनियन महासंघ अर्घाखाँचीले नेपाल सरकारले पारित गरेको २०७४ मजदुर ऐन यथासिघ्र लागु गर्नुपर्ने भन्दै सन्धिखर्क नगरकार्यापालिकामा सोमबार ज्ञापनपत्र बुझाएको छ । श्रमलाई घृणा होईन सम्मान गरौं, मजदुरहरु राष्ट्र निर्माता हुन, भन्ने मुल नाराका साथ सुरुभएको २०७४ मजदुर ऐन सम्बन्धि नगरपालिकाको ध्यानाकर्षण गराउनको लागी ज्ञापन पत्र बुझाइएको ट्रेडयुनियन महासंघका जिल्ला अध्यक्ष काजीमान

Read more

भुमिकास्थान ८ मा अनेम संघको समिति गठन

गोपाल भट्टराई चैत्र १२ अर्घाखाँची – राष्ट्रिय जनमोर्चा निकटको अनेम संघ भुमिकास्थान ८ को वडा अध्यक्षमा आशा के.सी.निर्वा्चित हुनुभएको छ । अनेमसंघ अर्घाखाँचीको सहजीकरणमा आज सम्पन्न भेलाले अध्यक्ष के.सी.को नेतृत्वमा १५ सदस्यिय वडा समितिको गठन गरेको हो । जसको उपाध्यक्षमा गिता आचार्य,सचिव सरिता भुसाल,सह–सचिव जमुना खत्री र कोषाध्यक्षमा अस्मिता आचार्य चयन हुनुभएको छ । मनकला आचार्यको अध्यक्षता,आशा के.सी.को स्वागत मन्तव्य

Read more

भुमिकास्थान ५ र ६ मा ३ दिने स्थगल बाख्रा पालन पोषण तालिम

सन्धिखर्क एफएम चैत्र १२ अर्घाखाँची – भुमिकास्थान नगरपालिका वडा न ५ र ६ मा ३ दिने स्थगल बाख्रा पालन पोषण तालिम मंगलबारबाट सुरु भएको छ । तालीमको नगर प्रमुख रेशम थापाले एक कार्यक्रमका बीच उद्घाटन गर्नुभएको हो । कार्यक्रममा मनतब्य राख्दै थापाले बाख्रा पालन व्यबसायलाई व्यबसायीक रुपमा अगाल्न सकेमा कृषकको आय आर्जनमा समेत बृद्धि हुने बताउनु भयो । थापाले कृषकको

Read more

ज्योति लाइफ इन्स्योरेन्स कंम्पनीको अभिकर्ता संग अन्तरक्रिया सम्पन्न

श्याम घिमिरे चैत्र १२ अर्घाखाँची – ज्योति लाइफ इन्स्योरेन्स कंम्पनीको आयोजनामा एक दिने अभिकर्ता संग अन्तरक्रिया कार्यक्रम मंगलबार सन्धिखर्कमा सम्पन्न भएको छ । कार्यक्रममा मनतब्य राख्दै कंम्पनीका बिजनेस मेनेजर फर्सुराम मरासीनीले बिमा मानव जिवनको लागि अत्यावश्यक रहेको बताए । उनले बिमा र मानव जीवन एक अर्काको परिपुरक जस्तै भएकोले घरघरमा पुगेर बिमाको वारेमा शिक्षा दिन अभिकर्ताहरुलाई आग्रह समेत गरे ।

Read more

विप्लव नेकपाका जिल्ला इञ्चार्जसहित दुईजना पक्राउ

चैत १२, नवलपरासी :  विप्लव समूहको नेकपाका पश्चिम नवलपरासी ईञ्चार्ज सुमन ज्ञवालीलाई प्रहरीले पक्राउ गरेको छ। ज्ञवालीलाई सोमवार राति आफ्नै घरबाट पक्राउ गरेको पार्टी स्रोतले जनाकरी दिएको छ।   त्यस्तै सोमवार रातिनै पूर्वी नवलपरासीबाट समेत प्रहरीले विप्लव नेकपाका जिल्ला सदस्य धनबहादुर मर्दनियालाई पनि प्रहरीले पक्राउ गरेको छ। पछिल्लो समय विप्लव नेकपा समुहले अपराधिक गतिविधि सञ्चालन गरेर आतंकित बनाएको भन्दै सरकारले

Read more
« Older Entries