भुमिकास्थान ५ र ६ मा ३ दिने स्थगल बाख्रा पालन पोषण तालिम


सन्धिखर्क एफएम चैत्र १२ अर्घाखाँची –
भुमिकास्थान नगरपालिका वडा न ५ र ६ मा ३ दिने स्थगल बाख्रा पालन पोषण तालिम मंगलबारबाट सुरु भएको छ । तालीमको नगर प्रमुख रेशम थापाले एक कार्यक्रमका बीच उद्घाटन गर्नुभएको हो । कार्यक्रममा मनतब्य राख्दै थापाले बाख्रा पालन व्यबसायलाई व्यबसायीक रुपमा अगाल्न सकेमा कृषकको आय आर्जनमा समेत बृद्धि हुने बताउनु भयो । थापाले कृषकको लागि नगरले सहयोग गर्ने बताउँदै कम र थोरै लगानीबाट सुरु गरी व्यबसायिक रुपमा कृषि पेसा अगाल्न सकिने भएकोले बाख्रा पालन व्यबसाय उत्तम भएको बताउनुभयो ।

यस्तै नगर उपप्रमुख खडानन्द बेल्बासे बाख्रा पालन व्यबसायलाई परम्परागत रुपमा भन्दापनी व्यबसायिक र बैज्ञानिक रुपमा अगाडी बडाउनुपर्ने बताउनु भयो । कार्यक्रम वडासदस्य निम बहादुर बस्नेतकोे अध्यक्षता र बलराम पौडेलको सञ्चालनमा सम्पन्न भएको हो ।

यसैबिच भुमिकास्थान नगरपालिका वडानं ५ मा दलित महिलाको लागि सिलाईकटाई तालीमको मंगलबार एक कार्यक्रमका बीच समापन गरीएको छ । नगर प्रमुख रेशम थापाको प्रमुख आतिथ्यता वडाअध्यक्ष तुल्सीराम बेल्बासेको अध्यक्षता र वडासचिब मदन बेल्बासेको सञ्चालनमा सम्पन्न भएको पत्रकार अनिल नेपालीले खबर पठाएका छन ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.