Monthly Archives: March 2019

नागरिकता विधेयक विरुद्ध राजमो लगायतका दलहरु सघर्षमा

श्याम घिमिरे ,चैत्र १३ अर्घाखाँची – राष्ट्रिय जनमोर्चाले संसदमा बिचाराधिन ‘नागरिकता विधेयक’ खुकुलो र राष्ट्रहित विपरित रहेको ठहर गर्दै त्यसलाई खारेज गर्न माग गरेको छ । २०६२-६३ को संयुक्त जनआन्दोलनको तरल राजनीतिक अवस्थामा अन्तरिम संविधान जारी हुनुभन्दा अगाडि ल्याइएको विवादास्पद् र राष्ट्रहित विपरीतको नागरिकता ऐन २०६३ भन्दा पनि अहिले खुकुलो विधेयक ल्याइएको भन्दै राष्ट्रिय जनमोर्चाले उक्त बिधेयक खारेजीको लागि आन्दोलनको

Read more

नक्खु विस्फोटयता विप्लवका तेस्रा ठूला नेतादेखि कार्यकर्तासम्म १४६ जना पक्राउ

चैत १३, २०७५ काठमाडौं : प्रहरीले एक महिनाको अवधिमा नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका एक सय ४६ जना नेता कार्यकर्तालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा विप्लवका तेस्रो ठूला नेता, मध्यकमाण्डको नेतृत्व सम्हालिरहेका हेमन्तप्रकाश वली ‘सुदुर्शन’सहित १० जना पोलिटब्यूरो सदस्य र जिल्ला इन्चार्जदेखि कार्यकर्तासम्म रहेका छन।  एक जनाको ज्यान जानेगरी फागुन १० मा ललितपुरको नक्खुस्थित टेलिफोन सेवा

Read more

पाँच-पाँच वर्षमा प्रधानाध्यापकको सरुवा

चैत १३, २०७५,काठमाडौं : संघीय संसदले प्रत्येक पाँच पाँच वर्षमा अन्तरविद्यालयमा प्रधानाध्यापकको सरुवा गर्ने प्रस्ताव अघि सारेको छ। शिक्षा नीतिको विषयमा सुझाव दिन गठित संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गतको शिक्षा उपसमितिले सो प्रस्ताव अघि सारेको हो। प्रतिवेदनमा आधारभूत तहको प्रधानाध्यपकको योग्यता स्नातकोत्तर र माध्यमिक तहको प्रधानाध्यापकको योग्यता कम्तीमा एमफिल हुनुपर्ने उल्लेख रहेको समाचार राजधानी दैनिकमा छ। यसैगरी, संघीय संसदले

Read more