Monthly Archives: March 2019

एकल महिलाहरुलाई नगरपालीकाले तनमनका साथ सहयोग गर्छ –नगर उपप्रमुख बिक

श्याम घिमिरे चैत्र १४ अर्घाखाँची – सन्धिखर्क नगरपालीकाका उपप्रमुख ठाकुर कुमार बिकले नगरपालीकाले एकल महिलाहरुलाई तनमनका साथ सहयोग गर्ने बताउनु भएको छ । सन्धिखर्क नगरपालीकाको सिप तथा व्यवसायीक प्रबिधि हस्तान्तरण कार्यक्रम अन्तरगत बिहिबार सनपा ११ को डिभर्नामा आयोजित एकल महिलाहरुलाई बाख्रा पालनको लागी नगद रकम हस्तान्तरण कार्यक्रममा मनतब्य राख्दै बिकले यस्तो बताउनु भएको हो । बिकले बाख्रा पालनबाट एकल महिलाको

Read more

प्रगतिशिल लेखक संघ अर्घाखाँचीको दोस्रो जिल्ला अधिवेशन सम्पन्न,अध्यक्षमा रायमाझी निर्वाचित- सामाजीक न्यायका कुरालाई लेखकले अग्रपंतिमा उठाउनुपर्ने केन्द्रीय उपाध्यक्ष शर्माका भनाई ।

श्याम घिमिरे चैत्र १४ अर्घाखाँची- बामपन्थी निकट प्रगतिशिल लेखक संघ अर्घाखाँचीको दोस्रो जिल्ला अधिवेशन बिहिबार सदरमुकाम सन्धिखर्कमा सम्पन्न भएको छ । अधिवेशनले बुद्धिराम रायमाझीको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्य समितिको चयन गरेको छ । जसको उपाध्यक्षमा कमल प्रसाद घिमिरे,सचिब कमल घिमिरे,कोषाध्यक्ष शोभासिंह ठकुरी र सहसचिबमा भेषबहादुर केसीलाई निर्वाचित गरेको हो । यस्तै समितिको सदस्यमा जिबनारायण खनाल, पुष्करनाथ आचार्य, तेजप्रसाद पाण्डे,हृदय

Read more

नेपाल बन्द फिर्ता

चैत १४ काठमाडौं : सरकारद्वारा प्रतिबन्धित नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले यही १६ गते गर्ने नेपाल बन्द फिर्ता लिएको छ। नेपाल बार एशोसियशन, राष्ट्रिय मानवअधिकार आयोग र परीक्षा नियन्त्रण कार्यलयको विज्ञप्ति र अनुरोधलाई सम्मान गर्दै नेकपाले बन्द फिर्ता लिने निर्णय गरेको हो। अन्य पूर्व घोषित आन्दोलनका कार्यक्रम भने यथावत रहने नेकपाले जनाएको छ।

Read more

नयाँ शक्ति पार्टी नेपाल सन्धिखर्कको भेला तथा बैठक सम्पन्न

श्याम घिमिरे चैत्र १४, अर्घाखाँची – नयाँ शक्ति पार्टी नेपाल अर्घाखाँचीले ५ महिना ५ काम ५ परिणामको अभियानलाई तिब्रता दिएको छ. । यसै अनुसार पार्टीले बुधबार सन्धिखर्क नगरपालिकाको भेला तथा बैठक सम्पन्न गरेको छ । पार्टीका केन्द्रीय संरक्षक परिषद सदस्य राजु नेपालीको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा केन्द्रीय कार्यकारी सदस्य छन्द पन्थी,जिल्ला संयोजक गोकर्ण थापा संघिय परीषद् सदस्य टोपबहादुर बलाल,कार्यलय सचीव

Read more