Monthly Archives: March 2019

प्रधानमन्त्री ओलीको राष्ट्रवाद नक्कली राष्ट्रवाद हो – काँग्रेस नेतृ संग्रौला

श्याम घिमिरे चैत्र १५ अर्घाखाँची – नेपाली काँग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौलाले प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवाद नक्कली राष्ट्रवाद भएको बताउनु भएको छ । नेपाल प्रेस युनियन अर्घाखाँची शाखाले सुक्रबार सन्धिखर्कमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै संग्रौलाले उक्त कुरा बताउनु भएको हो । संग्रौलाले निर्मला पन्तका हत्यारालाई प्रधानमन्त्री र गृहमन्त्रीले वालुवाटार र सिंहदरवारमा लुकाएर राखेको भन्दै सरकार काण्डै काण्डमा

Read more

नयाँ शक्ति पार्टी नेपाल मालारानी ८ को भेला सम्पन्न

श्याम घिमिरे चैत्र १५, अर्घाखाँची – नयाँ शक्ति पार्टी नेपाल अर्घाखाँचीले ५ महिना ५ काम ५ परिणामको अभियानलाई तिब्रता दिएको छ. । यसै अनुसार पार्टीले सुक्रबार मालारानी गाउँपालीका अन्तरगत वडानम्बर ८ हंसपुरको भेला सम्पन्न गरेको छ । पार्टीका केन्द्रीय संरक्षक परिषद सदस्य राजु नेपालीको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा जिल्ला संयोजक गोकर्ण थापा लगायतको आतिथ्यता रहेको थियो । संन्जय परीयारको अध्यक्षता,बिष्णु

Read more

रीलायन्स लाइफ इन्स्योरेन्स कंम्पनीको अन्तरक्रिया कार्यक्रम सम्पन्न

श्याम घिमिरे चैत्र १५ अर्घाखाँची – रीलायन्स लाइफ इन्स्योरेन्स कंम्पनीको आयोजनामा एक दिने अन्तरक्रिया कार्यक्रम सुक्रबार सन्धिखर्कमा सम्पन्न भएको छ । कार्यक्रममा मनतब्य राख्दै कंम्पनीका चाबहील ब्रान्च मेनेजर जयराज बन्जराले बिमा मानव जिवनको लागि अत्यावश्यक रहेको बताए । उनले बिमा र मानव जीवन एक अर्काको परिपुरक जस्तै भएकोले घरघरमा पुगेर बिमाको वारेमा शिक्षा दिनुपर्ने भन्दै जिबनको सुरक्षकोलागी समेत बिमागर्नु पर्ने

Read more

नेपाल अतिरिक्त हुलाक कर्मचारी एशोसियशन अर्घाखाँचीको अध्यक्षमा बुद्धि बहादुर भट्टराई निर्वाचित

गोपाल प्रसाद भट्टराई चैत्र १५ अर्घाखाँची – नेपाल अतिरिक्त हुलाक कर्मचारी एशोसियशन अर्घाखाँचीको अध्यक्षमा बुद्धि बहादुर भट्टराई निर्वाचित हुनुभएको छ ।आज सन्धिखर्कमा सम्पन्न तेस्रो जिल्ला अधिवेशनले अध्यक्ष भट्टराईको नेतृत्वमा ११ सदस्यिय जिल्ला कार्यसमितिको सर्वसहमत गठन गरेको हो । नव गठित जिल्ला कार्य समितिको उपाध्यक्षमा प्रभा खनाल,सचिव रिषिराम भाट क्षेत्री,सह–सचिव नुमलाल पौडेल र कोषाध्यक्षमा चेत नारायण पौडेल चयन हुनुभएको छ ।

Read more

पाणिनि साहित्यिक पत्रिका प्रकाशन हुने

गोपाल प्रसाद भट्टराई चैत्र १५ अर्घाखाँची- अर्घाखाँची जिल्लामा साहित्यको समग्र विकासको निम्ती पाणिनि साहित्यिक पत्रिका प्रकाशन हुनेभएको छ । अग्रज साहित्यिक हस्तीहरुको सम्मान र नवप्रतिभाहरुको हौसला स्वरुप समग्र जिल्लाको साहित्यिक विकासको निम्ती लुम्विनी वाङ्गमय प्रतिष्ठान जिल्ला शाखा अर्घाखाँचीले यस्तो पत्रिका प्रकाशन गर्ने भएको हो । केही दिन पहिले सम्पन्न अधिवेशनबाट निर्वाचित कार्यसमितिको आज सन्धिखर्कमा सम्पन्न प्रथम बैठकले यस्तो निर्णय गरेको

Read more
« Older Entries