एसईई : शुक्रबार हुने सामाजिक विषयको प्रश्नपत्र पनि ‘बाहिरियो’

unn.prixa.net


 चैत १४,  धनुषा – एसईई अन्तर्गत शुक्रबार हुने अनिवार्य समाजिक विषयको परीक्षाको प्रश्नपत्र पनि आउट भएको छ ।बिहीबार मात्र विज्ञान विषयको प्रश्नपत्र सप्तरीमा परीक्षा पूर्व नै आउट भएपछि प्रदेश दुईभरिकै परीक्षा रद्द गरिएको थियो ।

एसईई : प्रश्नपत्र बाहिरिएपछि प्रदेश दुईकाे विज्ञान विषयकाे परीक्षा रद्द

परीक्षा सुरु हुनुअगावै प्रश्नपत्र बाहिरिएको विषयमा छानबिन गर्न गठन भएको छानबिन समितिले काम नथाल्दै पुनः प्रश्नपत्र बाहिरिएको छ । शुक्रबार हुने समाजिक विषयको प्रश्नपत्र पनि बजारमा देखिएको छ । समाजिक सञ्जालमार्फत प्रश्नपत्र उज्यालोले फेला पारेको छ । समाजिक विषयको समूह ए को प्रश्नपत्र बजारमा भेटिएको हो । तर यो प्रश्नपत्र आधिकारिक हो वा होइन भन्ने कुरा पुष्टि हुन बाँकी छ ।

एसईई परीक्षाको एक दिन अगाडि नै प्रश्नपत्र बाहिरियो

उज्यालो अनलाइनसँग कुरा गर्दै प्रदेश २ का शिक्षा विकास निर्देशनालयका निर्देशक रमाकान्त शर्माले भन्नुभयो, ‘पश्नपत्र आउट भएको छ भने त्यो पश्नपत्र आधिकारिक हो वा होइन भन्ने विषयमा भोलि मात्र भन्न सकिन्छ ।’source:ujyaaloonline

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.