रीलायन्स लाइफ इन्स्योरेन्स कंम्पनीको अन्तरक्रिया कार्यक्रम सम्पन्न

श्याम घिमिरे चैत्र १५ अर्घाखाँची –
रीलायन्स लाइफ इन्स्योरेन्स कंम्पनीको आयोजनामा एक दिने अन्तरक्रिया कार्यक्रम सुक्रबार सन्धिखर्कमा सम्पन्न भएको छ । कार्यक्रममा मनतब्य राख्दै कंम्पनीका चाबहील ब्रान्च मेनेजर जयराज बन्जराले बिमा मानव जिवनको लागि अत्यावश्यक रहेको बताए । उनले बिमा र मानव जीवन एक अर्काको परिपुरक जस्तै भएकोले घरघरमा पुगेर बिमाको वारेमा शिक्षा दिनुपर्ने भन्दै जिबनको सुरक्षकोलागी समेत बिमागर्नु पर्ने बताए ।

बन्जराले रीलायन्स लाईफ ईन्स्योरेन्स र पछील्लो समय नेपालमा बिमाको स्थिती बारे प्रकाश पार्देे विभिन्न ७, ११ र १८ किसिमका घातक रोग बिरुद्ध सुरक्षा दिने पहीलो नेपाली जीवन बीमा कंम्पनी रीलायन्स लाइफ भएकोले कंम्पनीमा ढुक्क भएर बिमा गर्न आग्रह समेत गरे । सन्चारकर्मी लगायत करीब २० जना सहभागी रहेको कार्यक्रमको कंम्पनीका एजेन्ट मेनेजर गणेश बन्जरा र स्थानीय पबन बन्जाडेले सहजीकरण गर्नुभएको थियो । कंम्पनीले भोली सनिबार होटल डायमण्डमा बृहत कार्यक्रमको आयोजना गरेको बताईएको छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.