Monthly Archives: March 2019

राजमो भुमिकास्थान एक को संयूक्त भेला सम्पन्न

श्याम घिमिरे चैत्र १६,अर्घाखाँची – राष्ट्रिय जनमोर्चा भुमिकास्थान नगरपालीका वडानम्वर १ को जनबर्गीय संगठनहरुको संयूक्त भेला साम्नेगाउँमा सनिबार सम्पन्न भएको छ । संघियताको खारेजी ,कर वृद्धि ,महङ्गी र भ्रष्टाचारको विरोध,राष्ट्रियता,धर्म निरपेक्षताको रक्षा, गणतन्त्रको संस्थागत बिकास गरौ भन्ने मुलनाराका साथ भेला सम्पन्न भएको हो । भेलालाई सम्बोधन गर्दे राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य झबिलाल थापाले नेपाल जस्तो देशमा संघियताको आवश्यकता नभएको बताउदै

Read more

प्रगतीशिल लेखक संघ अर्घाखाँचीको प्रथम वैठक सन्धिखर्कमा सम्पन्न

श्याम घिमिरे चैत्र १६ अर्घाखाँची – बामपन्थी लेखकहरुको साझा संस्था प्रगतीशिल लेखक संघ अर्घाखाँचीको प्रथम बैठक सनिबार सन्धिखर्कमा सम्पन्न भएको छ । वैठकले अधिवेशनको समिक्षा,धन्यवाद ज्ञापन,वार्षिक कार्ययोजना निमार्ण, वैक खाता सञ्चालन गर्ने लगायतका महत्वपुर्ण निर्णय गरेका छ । बैठकले संघको ११ औं राष्ट्रिय महाधिवेशनमा सहभागी हुन अध्यक्ष वुद्धि वहादुर रायमाझी सहित भेष वहादुर केसी, हृदय भुसाल, जिवनारायण खनाल र राम

Read more

नेपाल पत्रकार महासंघको ६४ औं स्थापना दिवस अर्घाखाँचीमा पनि मनाईयो

श्याम घिमिरे चैत्र १६ अर्घाखाँची – नेपाल पत्रकार महासंघको ६४ औं स्थापना दिवसको अवसरमा, नेपाल पत्रकार महासंघ अर्घाखाँची शाखाले सनिबार सदरमुकाम सन्धिखर्कमा प्रभातफेरी तथा सन्धिखर्क अस्पतालका विरामीहरुलाइ फलफुल वितरण गरि मनाएको छ । प्रभातफेरी कार्यक्रम पछी जिल्ला अस्पतालमा रहेका बिरामीहरुलाई स्वास्थ्यलाभको कामना सहीत फलफुल बितरण गरेको हो । कार्यक्रममा महासंघका जिल्ला अध्यक्ष हिम जिसि लेकालि, प्रदेश सदस्य सोभाखर पन्थी, जिल्ला

Read more

मालारानी गाउँपालीकामा अनेमसंघको समिति गठन

श्याम घिमिरे चैत्र १६ अर्घाखाँची – राष्ट्रिय जनमोर्चा निकटको अखिल नेपाल महिला संघ मालारानी गाउँपालीकाको अध्यक्षमा तुलसा कुवँर निर्वाचित हुनुभएको छ । अनेमसंघ अर्घाखाँचीको सहजीकरणमा सनिबार बाँगीको भण्डारमा सम्पन्न भेलाले अध्यक्ष कुवँरको नेतृत्वमा १५ सदस्यीय अनेमसंघ मालारानी गाउँपालीकाको गठन गरेको हो । जसको उपाध्यक्षमा खकी थापा, सचिव कमला पन्थी,र कोषाध्यक्षमा सरीता थापा चयन हुनुभएको छ । यस्तै समितिको अन्य सदस्यहरुमा

Read more

नेपाल शिक्षक संघ सन्धिखर्क नगरपालिकाको प्रथम स्थानीय प्रतिनिधि सभा सन्धिखर्कमा सम्पन्न

प्रेमनारायण आचार्य चैत्र १६ अर्घाखाँची – नेपाल शिक्षक संघ सन्धिखर्क नगरपालिकाको प्रथम स्थानीय प्रतिनिधि सभा विपि स्मृति भवन सन्धिखर्कमा सम्पन्न भएको छ । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख पिताम्वर शर्मा , सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसाल , नेपाल शिक्षक संघका अध्यक्ष यादव घिमिरे , ट्रेड युनियन कांग्रेसका प्रदेश सचिव नन्दराम भट्टराई , नेपाली कांग्रेस सन्धिखर्क नगरपालिकाका सभापति विनोद

Read more
« Older Entries