नेपाल पत्रकार महासंघको ६४ औं स्थापना दिवस अर्घाखाँचीमा पनि मनाईयो

Image may contain: 4 people, including Krishna Pariyar and Shyam Ghimire, people smiling, people standing, crowd and outdoor
Image may contain: one or more people and people standing


श्याम घिमिरे चैत्र १६ अर्घाखाँची –
नेपाल पत्रकार महासंघको ६४ औं स्थापना दिवसको अवसरमा, नेपाल पत्रकार महासंघ अर्घाखाँची शाखाले सनिबार सदरमुकाम सन्धिखर्कमा प्रभातफेरी तथा सन्धिखर्क अस्पतालका विरामीहरुलाइ फलफुल वितरण गरि मनाएको छ । प्रभातफेरी कार्यक्रम पछी जिल्ला अस्पतालमा रहेका बिरामीहरुलाई स्वास्थ्यलाभको कामना सहीत फलफुल बितरण गरेको हो ।

Image may contain: 12 people, including Krishna Pariyar, Shyam Ghimire, Kamal Pokhrel, Binod Gaire, प्रकाश खनाल, Premnarayan Acharya and Ashok Poudel, people smiling, people standing and outdoor

कार्यक्रममा महासंघका जिल्ला अध्यक्ष हिम जिसि लेकालि, प्रदेश सदस्य सोभाखर पन्थी, जिल्ला अस्पतालका प्रमुख डाक्टर जगन्नाथ तिबारि लगायतले शुभकामना मनतब्य राख्दै नेपालको हरेक परीबर्तनमा पत्रकारहरुको अहम भुमिका रहेको बताउदै पत्रकारहरुको भुमिका आबाज बिहिनहरुको आबाज बन्नुपर्नेमा जोड दिनुभएको थियो । जिल्ला स्थित कृयाशिल सन्चारकर्मीहरुको सहभागीता रहेको कार्यक्रम महासंघका जिल्ला सचिब सुर्य प्रसाद भुसालको सन्चालनमा सम्पन्न भएको हो ।

Image may contain: 4 people, including Krishna Pariyar and Shyam Ghimire, people smiling, people standing, crowd and outdoor
Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.