नेपाल शिक्षक संघ सन्धिखर्क नगरपालिकाको प्रथम स्थानीय प्रतिनिधि सभा सन्धिखर्कमा सम्पन्न

प्रेमनारायण आचार्य चैत्र १६ अर्घाखाँची – नेपाल शिक्षक संघ सन्धिखर्क नगरपालिकाको प्रथम स्थानीय प्रतिनिधि सभा विपि स्मृति भवन सन्धिखर्कमा सम्पन्न भएको छ । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख पिताम्वर शर्मा , सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसाल , नेपाल शिक्षक संघका अध्यक्ष यादव घिमिरे , ट्रेड युनियन कांग्रेसका प्रदेश सचिव नन्दराम भट्टराई , नेपाली कांग्रेस सन्धिखर्क नगरपालिकाका सभापति विनोद आचार्य, शिक्षक संघका जिल्ला सचिव लालमणि पौडेल, चेम्बर अफ कमर्शका अध्यक्ष अशोक श्रेष्ठ , नेपाल पत्रकार महासंघका प्रदेश सदस्य प्रेमनारायण आचार्य, शिक्षक संघका मोतिराज शर्मा, जीवलाल पोख्रेल , शोभाखर खनाल, काशिराज गैरे, लगायतले कार्यक्रम सफलताको शुभकामना ब्यक्त गरेका थिए । कार्यक्रममा सन्धिखर्क नगरपालिका भित्रका सयौ जना शिक्षकहरुको उपस्थिति रहेको थियोे । कार्यक्रम शिक्षक संघका नगर अध्यक्ष डिल्लीराज थापाको अध्यक्षता , नारायण आचार्यको सञ्चालन र गिरवहादुर रानाभाटको स्वागतमा सम्पन्न भएको हो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.