प्रगतीशिल लेखक संघ अर्घाखाँचीको प्रथम वैठक सन्धिखर्कमा सम्पन्न

Image may contain: 8 people, including Rirday Bhusal, Lila Mani Basyal and Jibnarayan Khanal, people smiling, people sitting


श्याम घिमिरे चैत्र १६ अर्घाखाँची –
बामपन्थी लेखकहरुको साझा संस्था प्रगतीशिल लेखक संघ अर्घाखाँचीको प्रथम बैठक सनिबार सन्धिखर्कमा सम्पन्न भएको छ । वैठकले अधिवेशनको समिक्षा,धन्यवाद ज्ञापन,वार्षिक कार्ययोजना निमार्ण, वैक खाता सञ्चालन गर्ने लगायतका महत्वपुर्ण निर्णय गरेका छ । बैठकले संघको ११ औं राष्ट्रिय महाधिवेशनमा सहभागी हुन अध्यक्ष वुद्धि वहादुर रायमाझी सहित भेष वहादुर केसी, हृदय भुसाल, जिवनारायण खनाल र राम वसुलाई प्रतिनिधीको रुपमा पठाउने निर्णय गरेको उपाध्यक्ष कमल घिमिरेले जानकारी दिनुभयो ।

Image may contain: 2 people, people sitting and people standing

संघका जिल्ला अध्यक्ष वुद्धि वहादुर रायमाझीको अध्यक्षता र उपाध्यक्ष कमल घिमिरेको सञ्चालनमा सम्पन्न वैठकमा लुम्विनी वाङ्गमय प्रतिष्ठानका केन्दिय सदस्य हिम जिसी लेकाली, जिल्ला अध्यक्ष पिताम्वर वन्जाडे लगायतको आतिथ्यता रहेको थियो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.