Monthly Archives: March 2019

बार्दी खेल मैदानको शिलान्यास सम्पन्न

श्याम घिमिरे चैत्र १७, अर्घाखाँची – प्रदेश सरकारको एक स्थानीय तह, एक खेल मैदान निति अन्र्तरगत अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडानम्वर १ मा अवस्थित बार्दी खेल मैदानको आईतबार एक कार्यक्रमका बिच प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरेले शिलान्यास गरेका छन । शिलान्यास कार्यक्रममा मनतब्य राख्दै घिमिरेले खेलको बिकासकालागी युबायुबतिहरु दृढताका साथ लाग्नुपर्ने बताउदै बिकास र समृद्धिमा सबैजनाको सहभागीता हुनुपर्ने बताए

Read more

सरकारकै कारण देशमा भ्रष्टाचार र हिंसा बढ्यो : सभापति देउवा

श्याम घिमिरे चैत्र १६ अर्घाखाँची – नेपाली कांग्रेसका सभापति एबं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकारकै कारण देशमा भ्रष्टाचार र हत्या हिंसा बढेको आरोप लगाएका छन् । शनिबार नेपाली कांग्रेस गुल्मीको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै देउवाले वर्तमान सरकार कै कारण देशमा हत्या हिंसा र भ्रष्टाचार बढेको भन्दै वर्तमान सरकार असफल भएको दाबी गरे । वर्तमान सरकारले राज्यका सबै तहलाई

Read more

अर्घाखाँची र प्युठानका सुरक्षा अधिकारीको बैठक ढाकाबांगमा सम्पन्न

प्रेमनारायण आचार्य-   सन्धिखर्क १६ चैत । सिमा क्षेत्रमा बिभिन्न समुहबाट हुन सक्ने अपराधीक र गैर कानुनी क्रियाकलाप नियन्त्रण गर्न अर्घाखाँची र प्युठान जिल्लाका सुरक्षा अधिकारीहरुको बैठक अर्घाखाँचीको ढाकाबांगमा सम्पन्न भएको छ । दुइ जिल्लाको सिमा क्षेत्रमा हुने अपराधीक कृयाकलाप नियन्त्रण गर्नकालागि प्युठान जिल्लाको सिमानामा रहेको ढाकाबांग प्रहरी चौकीमा दुइ जिल्लाका सुरक्षा अधिकारीहरुको बैठक सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामीछानेले बताए

Read more

नयाँ शक्ति पार्टी नेपाल मालारानी ६ को भेला सम्पन्न

श्याम घिमिरे चैत्र १६, अर्घाखाँची – नयाँ शक्ति पार्टी नेपाल अर्घाखाँचीले ५ महिना ५ काम ५ परिणामको अभियानलाई तिब्रता दिएको छ. । यसै अनुसार पार्टीले सनिबार मालारानी गाउँपालीका अन्तरगत वडानम्बर ६ को हंसपुरमा भेला सम्पन्न गरेको छ । पार्टीका जिल्ला संयोजक गोकर्ण थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा जिल्ला सदस्य महेन्द्र सुनार लगायतको उपस्थिति रहेको थियो । बलबहादुर रानाको अध्यक्षता, र

Read more