नयाँ शक्ति पार्टी नेपाल मालारानी ६ को भेला सम्पन्न

No photo description available.


श्याम घिमिरे चैत्र १६, अर्घाखाँची –

नयाँ शक्ति पार्टी नेपाल अर्घाखाँचीले ५ महिना ५ काम ५ परिणामको अभियानलाई तिब्रता दिएको छ. । यसै अनुसार पार्टीले सनिबार मालारानी गाउँपालीका अन्तरगत वडानम्बर ६ को हंसपुरमा भेला सम्पन्न गरेको छ ।

पार्टीका जिल्ला संयोजक गोकर्ण थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा जिल्ला सदस्य महेन्द्र सुनार लगायतको उपस्थिति रहेको थियो ।

बलबहादुर रानाको अध्यक्षता, र सरस्वती थापाको सन्चालनमा सम्पन भेलाले बलबहादुर रानाको संयोजकत्वमा २५ सदस्यीय नयाँशक्ति पार्टी मालारानी ६ को वडा समिति गठन गरेको हो । त्यस्तै भेलाले अमृत थापाको संयोजकत्वमा १३ सदस्यीय युबाशक्ति नेपाल र सरस्वती थापाको संयोजकत्वमा १५ सदस्यीय महिला शक्ति नेपाल वडा समिति निर्माण गरेको छ ।

भेलाले चैत्र महिना भरमा पार्टी सदस्यता नबिकरण र नयाँ सदस्यता बितरण गर्ने, ५ महिना ५ काम र ५ परीणाम अभियानलाई केन्द्रीय कार्यक्रम अनुसार सन्चालन गर्ने लगायतका निर्णय गरेका पार्टीका जिल्ला संयोजक गोकर्ण थापाले जानकारी दिनु भयो ।

No photo description available.

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.