सरकारकै कारण देशमा भ्रष्टाचार र हिंसा बढ्यो : सभापति देउवा

श्याम घिमिरे चैत्र १६ अर्घाखाँची –
नेपाली कांग्रेसका सभापति एबं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकारकै कारण देशमा भ्रष्टाचार र हत्या हिंसा बढेको आरोप लगाएका छन् । शनिबार नेपाली कांग्रेस गुल्मीको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै देउवाले वर्तमान सरकार कै कारण देशमा हत्या हिंसा र भ्रष्टाचार बढेको भन्दै वर्तमान सरकार असफल भएको दाबी गरे । वर्तमान सरकारले राज्यका सबै तहलाई नियन्त्रणमा लिन खोजीराखेको भन्दै अब कांग्रेस चुप लागेर नबस्ने बताए । बरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकारले सपनाका पोका बाढेको भन्दै विदेशीलाई मुर्दाबाद भन्दैमा राष्ट्रबादी नभइने बताए। जतिसुकै राष्ट्रबादका नारा लगाए पनि सरकार राष्ट्रबादी नभएको र सरकार असफल भएको दाबी गरे ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.