Monthly Archives: April 2019

सीप सिकेर व्यवहारमा लागू गर्न सके मात्रै आत्मनिर्भर बन्न सकिने – अध्यक्ष खनाल

माधब खनाल बैशाख १७ अर्घाखाँची – भुमिकास्थान नगरपालिका वडानम्बर १ का वडाअध्यक्ष भोजराज खनालले सीप सिकेर व्यवहारमा लागु गर्न सकेमा मात्रै आत्म निर्भर बन्न सक्ने बताउनु भएको छ । मंगलवार देखि भुमिकाकास्थान नगरपालिका वडा नं. १ को सिटेनिमा सुरुभएको सात दिने सीप बिकास तालिम मौरिपाल ,बेमौसमी तरकारी खेती र झोला बुनाइ तालिमको उदघाट्न गर्दै खनालले उक्त कुरा बताउनु भएको हो

Read more

नेपाल निजामती कर्मचारी युनियन संघ अर्घाखाँचीकाे क्यालेन्डर बिमाेचन

प्रेमनारायण आचार्य, बैशाख १७ अर्घाखाँची – नेपाल निजामती कर्मचारी युनियन संघले भित्रेपात्रो विमोचन कार्यक्रम सम्पन्न गरेको छ । विपी स्मृती भवन सन्धिखर्कमा एक कार्यक्रमका बिच जिल्ला समन्वय समिती सभापती पिताम्बर शर्मा भुसालले भित्रेपात्रो विमोचन गरेका छन् । कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथी पिताम्बर शर्मा भुसालले कमचारीले देश विकासमा ठुलो योगदान गरेका तर सरकारले त्यस्को महत्व बुझ्न नसकेको बताए। कार्यक्रममा सन्धिखर्क

Read more

जिल्ला प्रसासन कार्यालय अर्घाखाँचीमा स्तनपान कक्ष सुरु ।

श्याम घिमिरे बैशाख १७ अर्घाखाँची- जिल्ला प्रसासन कार्यालयलाई महिला मैत्री बनाउने अभियान अन्तर्गत जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा स्तनपान कक्ष सञ्चालन गरिएको छ । स्तनपान कक्षको मंगलबार सन्धिखर्क नगरप्रमुख कमलप्रसाद भुसालले उद्घाटन गरे । स्तनपान कक्षको उद्घाटन गर्दे नगरप्रमुख भुसालले प्रशासन कार्यालयमा महिलाहरुको असुबिधालाई सम्बोधन गर्न स्तनपान कक्षको निर्माण गरएिको बताए । भुसालले स्तनपान कक्ष देख्दा सामान्य लाग्ने भएपनि दीर्घकालिन रुपमा

Read more

सिद्धेश्वर शिवालय मन्दिरमा शिवमहापुराण ज्ञान महायज्ञ हुने ।

सन्धिखर्क एफएम ,बैशाख १७ अर्घाखाँची – प्रशिद्ध धार्मिक स्थल सिद्धेश्वर शिवालय मन्दिर सन्धिखर्क २ चुत्रावेसी अर्घाखाँचीमा यहि बैशाख २३ गतेदेखी ११ दिने शिवमहापुराण ज्ञान महायज्ञ हुने भएको छ । जिल्ला सदरमुकाम सन्धिखर्कको काख चुत्रावेसी भक्तिटोलमा नेपालमै पहिलो पटक पूर्ण स्फटिक जडित शीवलिङ्ग ठडाएर निर्माण गरिएको सिद्धेश्वर शीवालय मन्दिरको महत्व बुझाउन र धार्मिक,पौराणिक,सांस्कृतिक पक्षको संरक्षण र सम्बद्र्धनको निम्ती महायज्ञ हुन लागेको

Read more

कमला माध्यमिक विद्यालय पालिको ६७ औ वार्षिकोत्सब तथा अभिभावक भेला सम्पन्न ।

सन्धिखर्क एफएम बैशाख १५ अर्घाखाँची – कमला माध्यमिक विद्यालय पाणिनि ८ पालिको ६७ औ वार्षिकोत्सब तथा अभिभावक भेला आईतबार सम्पन्न भएको छ । वार्षिकोत्सबको उद्घाटन गर्दे गाउँपालिका अध्यक्ष अच्युत गौतमले अभिभावकले छोराछोरिलाई भन्दा पैसा लाई धेरै माया गरेको बताए । उनले शुल्क तिरेर विद्यार्थी विद्यालयमा गएको छ भने ध्यान दिने तर, निशुल्क शिक्षामा पढ्ने बिद्यार्थीलाई अभिभावकले वेवास्ता गरेको समेत बताए

Read more
« Older Entries