Monthly Archives: April 2019

सम्पुर्ण योजनाहरुको काम बैशाख भित्रै सम्पन्न हुने उपप्रमुख बिकको भनाई

रुद्रमणि भुसाल ,अर्घाखाँची चैत्र १८ – सन्धिखर्क नगरपालिकाका उपप्रमुख ठाकुर कुमार बिकले २०७५ ७६का सम्पुर्ण योजनाहरु बैशाख भित्रै सम्पन्न हुने बताउनु भएको छ । सन्धिखर्क नगरपालिका वार्ड नं। ३ मा संचालनमा रहेका योजनाहरुको अनुगमन गदै उपप्रमुख बिकले यस्तो बताउनु भएको हो । उहाले आमनागरिकको जनसहभागितामा पार्दसि र प्रभावकारी गुणस्तरिय रुपमा सबै योजना सम्पन्न गनु पर्ने बताउनु भयो । ओल्लाखोलादेखि कुमालटोल

Read more

राजमो लगायतका पार्टीले नागरिकता विधेयक तत्काल खारेज गर्न माग गर्दै अर्घाखाँचीमा हस्ताक्षर संकलन अभियान सुरु गरे

गोपाल भट्टराई चैत्र १८ अर्घाखाँची – नागरिकता विधेयक २०७५ तत्काल खारेज गर्न माग गर्दै आजदेखी अर्घाखाँचीमा पनि हस्ताक्षर संकलन सुरु भएको छ ।सरकारले संसदमा पेश गर्न खोजेको नागरिकता विधेयक २०७५ राष्ट्रघाती भएको ठहर गर्दै नेकपा मसाल सहित ६ वटा पार्टी तथा अन्य विभिन्न संस्थाहरुले घोषणा गरेको केन्द्रिय कार्यक्रमप्रति ऐक्यबद्धता जनाउंदै अर्घाखाँचीमापनि यो अभियान सुरु गरिएको राष्ट्रिय जनमोर्चा केन्द्रिय सदस्य झविलाल

Read more

जनता आधारभुत विद्यालय सन्धिखर्क ८ नेपालीचौरको बार्षिक परिक्षाफल सार्वजनिक तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

गोपाल भट्टराई चैत्र १८ अर्घाखाँची – सन्धिखर्क ८ का वडा अध्यक्ष इश्वरी प्रसाद भुसालले शिक्षा क्षेत्रमा आमूल परिवर्तन गर्नुपर्ने बताउनुभएको छ । जनता आधारभुत विद्यालय सन्धिखर्क ८ नेपालीचौरको बार्षिक परिक्षाफल सार्वजनिक तथा पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्र्दै उहांले यस्तो बताउनुभएको हो । मूलुकमा राजनैतिक परीवर्तन भएपनि शैक्षिक क्षेत्रमा सुधार हुन नसकेको भन्दै उहांले भन्नुभयो,“निःशुल्क रुपमा शिक्षा आर्जन गर्न पाउनु बालबालिकाको

Read more

बारा, पर्सामा हावाहुरीको वितण्डा (तस्बिरमा)

चैत १८, २०७५ सोमबार  काठमाण्डाै – आइतबार बेलुका आएको हावाहुरीका कारण बारामा २७ जना र पर्सामा एकजनाको ज्यान गएको छ । सयौँ घाइते भएका छन् । बाराको फेटा गाउँपालिकाको पुरैनिया र भरवलीया, कलैया उपमहानगरपालिकाको धर्मनगर, सुवर्ण गाउँपालिकाको हर्दिया, पचरौता नगरपालिकाका विभिन्न ठाउँ, महागढीमाई नगरपालिकाको तेलकुवा लगायत ठाउँमा हावाहुरीले घर भत्काउँदा २७ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ

Read more

प्रदेश २ को निर्णय : राहत तथा उद्धार समिति गठन, राहत कोष स्थापना

चैत १८, २०७५ काठमाडौं :  आइतबार रातिको भीषण हावाहुरीका कारण बारामा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै प्रदेश सरकारले राहत तथा उद्धारमा सहयोग गरिदिन सबै पक्षसँग आह्वान गरेको छ। सोमबार बिहान  बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले  प्राकृतिक विपदमा परी निधन भएका मृतक परिवारलाई तीन लाख राहत उपलब्ध गराउने निर्णय गरेको हो। त्यसैगरी प्रदेश सरकारले घाइतेहरूको सम्पूर्ण उपाचार खर्च प्रदेश सरकारले बेहार्ने र

Read more
« Older Entries