जनता आधारभुत विद्यालय सन्धिखर्क ८ नेपालीचौरको बार्षिक परिक्षाफल सार्वजनिक तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

Image may contain: 27 people, including Kamal Prasad Gaire and Keshab Raj Pokhrel


गोपाल भट्टराई चैत्र १८ अर्घाखाँची –

सन्धिखर्क ८ का वडा अध्यक्ष इश्वरी प्रसाद भुसालले शिक्षा क्षेत्रमा आमूल परिवर्तन गर्नुपर्ने बताउनुभएको छ । जनता आधारभुत विद्यालय सन्धिखर्क ८ नेपालीचौरको बार्षिक परिक्षाफल सार्वजनिक तथा पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्र्दै उहांले यस्तो बताउनुभएको हो ।

Image may contain: 3 people, including Paban Banjade and Gopalprasad Bhattarai, people smiling, beard, selfie, outdoor and closeup

मूलुकमा राजनैतिक परीवर्तन भएपनि शैक्षिक क्षेत्रमा सुधार हुन नसकेको भन्दै उहांले भन्नुभयो,“निःशुल्क रुपमा शिक्षा आर्जन गर्न पाउनु बालबालिकाको नैसर्गिक अधिकार हो,भौगोलिक बिकटता,आर्थिक बिपन्नता र जनचेतनाको कमिका कारण बालबालिकाहरु उचित शिक्षा लिन बाट बञ्चित भएका छन् ।यि समस्या हल हुनेगरि अबको शिक्षा परिवर्तन गर्न जरुरी छ ।

Image may contain: 1 person

” शैक्षिक शत्र २०७५ देखी अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गरेको उक्त विद्यालय वडा नम्बर ८ मा प्रथम हुन समेत सफल भएको छ । विद्यालय व्यबस्थापन समितिका अध्यक्ष शिव प्रसाद पोख्रेलको अध्यक्षता,प्रअ.कमल प्रसाद गैरेको स्वागत मन्तव्य र शिक्षक शालिकबाबु पोख्रेलकाको संचालनमा सम्पन्न कार्यक्रममा विद्यालयका उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत र उत्कृष्ट नतिजा ल्याउन अहोरात्र खट्ने शिक्षकहरुलाई अभिनन्दन गरिएको विद्यालयले जनाएको छ ।

Image may contain: 2 people, outdoor
Image may contain: 4 people, including Paban Banjade, people smiling, people standing
Image may contain: 4 people, including Gopalprasad Bhattarai, people smiling, people standing and outdoor
Image may contain: 9 people, crowd and child
Image may contain: 4 people, outdoor
Image may contain: 17 people, including Narayan Aryal and Kamal Prasad Gaire, people smiling, people standing and outdoor
Image may contain: 28 people, including Pabitra Sapkota, people smiling, people standing and outdoor
Image may contain: 5 people, people standing, shoes and outdoor
Image may contain: 15 people, people standing, crowd and outdoor
Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.