सम्पुर्ण योजनाहरुको काम बैशाख भित्रै सम्पन्न हुने उपप्रमुख बिकको भनाई


रुद्रमणि भुसाल ,अर्घाखाँची चैत्र १८ –
सन्धिखर्क नगरपालिकाका उपप्रमुख ठाकुर कुमार बिकले २०७५ ७६का सम्पुर्ण योजनाहरु बैशाख भित्रै सम्पन्न हुने बताउनु भएको छ । सन्धिखर्क नगरपालिका वार्ड नं। ३ मा संचालनमा रहेका योजनाहरुको अनुगमन गदै उपप्रमुख बिकले यस्तो बताउनु भएको हो ।

उहाले आमनागरिकको जनसहभागितामा पार्दसि र प्रभावकारी गुणस्तरिय रुपमा सबै योजना सम्पन्न गनु पर्ने बताउनु भयो । ओल्लाखोलादेखि कुमालटोल जाने बाटो र ओल्लाखोलादेखि दलित समाुदायमा जाने बाटोको आज सन्धिखर्क नगरपाकिका उपप्रमुख बिकसहितको टोलीले अनुगमन गरेको हो ।अनुगमनमा सन्धिखर्क नगरपलिकाका वार्ड नं। ३ का वडा अध्यक्ष लिलाराम गौतम, योजना अधिकृत गोबिन्द केसी ,पत्रकार रुद्रमणि भुसाल , इन्जियर मेगराज पोख्ररेल लगायतको उपस्थिति रहेको थियो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.