Monthly Archives: April 2019

राज्यले राम्रो बाताबरण मिलाईदिए स्वदेशमै केही गर्न चाहान्छौ –अध्यक्ष घिमिरे

श्याम घिमिरे चैत्र १९ अर्घाखाँची – नेपाली काँग्रेस निकट नेपाली जनसम्पर्क समिति पोर्चुगलका अध्यक्ष बिनोद घिमिरेले राज्यले राम्रो बातावरण मिलाईदिए आफुहरु नेपालमै केही गर्न चाहेको बताउनु भएको छ । प्रेश युनियन अर्घाखाँची शाखाले सोमबार सदरमुकाम सन्धिखर्कमा आयोजना गरेको पत्रकार सम्मेलनमा मनतब्य राख्दै घिमिरेले यस्तो बताउनु भएको हो । विदेशमा कमाएका नेपालीहरुको लगानि नेपाली बजारमा लगाउने बाताबरण बनाउन सरकाले नसकेको बताउदै

Read more