राज्यले राम्रो बाताबरण मिलाईदिए स्वदेशमै केही गर्न चाहान्छौ –अध्यक्ष घिमिरे

Image may contain: 8 people, including Shyam Ghimire, Lekali Him and Umesh Ghimire, people sitting


श्याम घिमिरे चैत्र १९ अर्घाखाँची –

नेपाली काँग्रेस निकट नेपाली जनसम्पर्क समिति पोर्चुगलका अध्यक्ष बिनोद घिमिरेले राज्यले राम्रो बातावरण मिलाईदिए आफुहरु नेपालमै केही गर्न चाहेको बताउनु भएको छ । प्रेश युनियन अर्घाखाँची शाखाले सोमबार सदरमुकाम सन्धिखर्कमा आयोजना गरेको पत्रकार सम्मेलनमा मनतब्य राख्दै घिमिरेले यस्तो बताउनु भएको हो । विदेशमा कमाएका नेपालीहरुको लगानि नेपाली बजारमा लगाउने बाताबरण बनाउन सरकाले नसकेको बताउदै घिमिरेले आफुहरु बिदेशमा बसेपनि मन मष्तिस्क नेपालमै हुने भएकाले देशको बिकास र समृद्धिको लागी सबैको एकताहुनुपर्नेमा जोड दिनु भयो ।

घिमिरेले बिदेशमा रहेका नेपालीहरुको अबस्था,जनसम्पर्क समितिले गर्ने काम रहालसम्म गरीएका महत्वपुर्ण कामहरुको बारेमा जानकारी समेत दिनु भएको थियो । कार्यक्रम प्रेश युनियन अर्घाखाँचीका अध्यक्ष विरेन्द्र केसीको अध्यक्षता,सरीता भुसालको स्वागत मनतब्य र रुद्रमणी घिमिरेको सन्चालनमा सम्पन्न भएको थियो ।

घिमिरे अर्घाखाँचीको भुमिकास्थान नगरपालिका वार्ड नम्बर ९ ढिकुरा निवासी स्व. भक्तिराम घिमिरेका जेष्ट सुपुत्र हुनुहुन्छ । उहाँ बिगत १५ बर्ष देखि युरोपमा बसि नेपाली काँग्रेसको सक्रिय राजनीतिमा रहनुभएको छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.