Monthly Archives: April 2019

ट्रेड युनियन काँग्रेस पाणिनिकाे अधिवेशन सम्पन्न, अध्यक्षमा घिमिरे सर्वसम्मत

घनश्याम पाैडेल अर्घाखाँची, २० चैत ।नेपाल ट्रेड युनियन काँग्रेस पाणिनि गाउपालिकाको स्थानिय अधिबेशन बुधबार खिदिम दुर्गाफाटमा नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ । ट्रेड युनियन जिल्ला कार्यसमिती अध्यक्ष सुमन्त बस्यालको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा नेपाली काँग्रेस क्षेत्र नम्बर २ का सभापति तथा पाणिनि गाउँपालिका अध्यक्ष अच्युत गाैतम, शिक्षक संघका अध्यक्ष यादव घिमिरे, पाणिनी गाउपालिका नेपाली काँग्रेसका सभापति विष्णु अर्याल, शिक्षक

Read more

भुमिकास्थान ९ मा राष्ट्रिय सहकारी दिवस मनाईयो

बिन्दु घिमिरे, चैत्र २० ढिकुरा – ६२ औं राष्ट्रिय सहकारी दिवस तथा सहकारी शिक्षा कार्यक्रम भुमिकास्थान नगरपालीका वडानम्वर ९ को ढिकुरामा आज सम्पन्न भएको छ । कार्यक्रममा मनतब्य राख्दै भुमिकास्थान नगरपालीकाका उपप्रमुख खडानन्द बेलबासेले सहकारीको माध्ययमबाट अगाडी बढेमा देशको आर्थिक समृद्धि गर्न सकिने भन्दै सहकारीका ७ शिद्धान्तलाई आत्मसाथ गरी अघि बढ्नुपर्ने कुरामा जोड दिनुभयो । कार्यक्रममा भुनपा ९ का वडाअध्यक्ष

Read more

साथी सहकारी द्धारा राष्ट्रिय सहकारी दिवसको अबसरमा शुभकामना आदानप्रदान ।

श्याम घिमिरे चैत्र २० अर्घाखाँची – ६२ औं राष्ट्रिय सहकारी दिवसको अबसरमा साथि बचत तथा ऋण सहकारी संस्था लिमिटेड सनिधखर्क २ चुत्राबेसीले बुधबार आफ्ना सदस्यहरु संग भेटघाट तथा अन्तक्रिया गरेको छ । संस्थाको कार्यालय चुत्राबेसीमा सम्पन्न कार्यक्रममा नयाँ सदस्यहरूलाई सहकारीमा लगानि गर्नका लागि प्रेरित गरिएको संस्थाका कार्यकारी निर्देशक प्रकाश भुसालले जानकारी दिनुभयो । त्यस्तै सहकारीले प्रकाशन गरेको भित्ते क्यालेन्डर जिल्ला

Read more

सन्धिखर्क साना शहरी खानेपानी तथा सरसफाई नगर आयोजना उपभोक्ता मुल संस्थाको बैठक सम्पन्न,खानेपानी आपुर्तिकोलागी सहयोग गर्ने सबैलाई धन्यबाद ज्ञापन

श्याम घिमिरे चैत्र २० अर्घाखाँची – सन्धिखर्क साना शहरी खानेपानी तथा सरसफाई नगर आयोजना उपभोक्ता मुल संस्थाको बैठक मंगलवार सन्धिखर्कमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष दुर्गा प्रसाद श्रेष्ठको अध्यक्षता बरीष्ठ उपाध्यक्ष रामबहादुर रायमाझीको स्वागत मनतब्य र सचिब कमल प्रसाद घिमिरेको सन्चालनमा सम्पन्न बैठकले सन्धिखर्क वडानम्वर १ र २ का उपभोक्ताहरुलाई खानेपानी आपुर्तिकोलागी उपभोक्ता समितिको मागलाई सम्बोधन गर्दे बजेटको ब्यबस्था

Read more

त्रिबेणी सहकारी संस्था द्धारा हावाहुरी बाट प्रभावितलाई आर्थीक सहयोग

श्याम घिमिरे चैत्र २० अर्घाखाँची – ६२ औं राष्ट्रिय सहकारी दिबसको अबसरमा त्रिबेणी बचत तथा ऋण सहकारी संस्था लिमिटेड सन्धिखर्क २ चुत्राबेसीको संयुक्त बैठक तथा शुभकामना आदान प्रदान कार्यक्रम आज सन्धिखर्कमा सम्पन्न भएको छ । संयुक्त बैठकले बारा र पर्सामा आएको भिषण हाबाहुरीको कारण दुर्घटनामा परी ज्यान गुमाएकाहरु प्रति श्रद्धाञ्जली अर्पण गदर्,े घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ

Read more
« Older Entries