त्रिबेणी सहकारी संस्था द्धारा हावाहुरी बाट प्रभावितलाई आर्थीक सहयोग

Image may contain: 3 people, people sitting and suit
No photo description available.


श्याम घिमिरे चैत्र २० अर्घाखाँची –
६२ औं राष्ट्रिय सहकारी दिबसको अबसरमा त्रिबेणी बचत तथा ऋण सहकारी संस्था लिमिटेड सन्धिखर्क २ चुत्राबेसीको संयुक्त बैठक तथा शुभकामना आदान प्रदान कार्यक्रम आज सन्धिखर्कमा सम्पन्न भएको छ ।


संयुक्त बैठकले बारा र पर्सामा आएको भिषण हाबाहुरीको कारण दुर्घटनामा परी ज्यान गुमाएकाहरु प्रति श्रद्धाञ्जली अर्पण गदर्,े घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ । यस्तै संस्थाले पिडित परीबारजनहरुलाई राहत स्वरुप संस्थाको तर्फबाट ११ हजार १ सय ११ रुपैया सहयोग गर्ने निर्णय गरेको संस्थाका सदस्य कमल प्रसाद घिमिरेले जानकारी दिनु भयो । कार्यक्रम संस्थाका अध्यक्ष चन्द्र बन्जाडेको अध्यक्षता तुल्सी खनालको स्वागत मनतब्य र उत्तममणी मिश्रको सन्चालनमा सम्पन्न भएको हो ।

No photo description available.
No photo description available.
Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.