साथी सहकारी द्धारा राष्ट्रिय सहकारी दिवसको अबसरमा शुभकामना आदानप्रदान ।

 
राष्ट्रिय सहकारी दिवस अर्घाखाँचीमा पनि मनाईयो

श्याम घिमिरे चैत्र २० अर्घाखाँची –
६२ औं राष्ट्रिय सहकारी दिवसको अबसरमा साथि बचत तथा ऋण सहकारी संस्था लिमिटेड सनिधखर्क २ चुत्राबेसीले बुधबार आफ्ना सदस्यहरु संग भेटघाट तथा अन्तक्रिया गरेको छ । संस्थाको कार्यालय चुत्राबेसीमा सम्पन्न कार्यक्रममा नयाँ सदस्यहरूलाई सहकारीमा लगानि गर्नका लागि प्रेरित गरिएको संस्थाका कार्यकारी निर्देशक प्रकाश भुसालले जानकारी दिनुभयो ।

No photo description available.

त्यस्तै सहकारीले प्रकाशन गरेको भित्ते क्यालेन्डर जिल्ला स्थित बिभिन्न सरकारी कार्यालय र संस्थाका शेयर ससदस्यहरूलाई वितरण गरिएको अध्यक्ष धर्मराज भुसालले जानकारी दिनुभयो ।
दिवसकै अवसरमा सहकारी ऐन २०७४ अन्र्तरगत स्थानीय निकाय र सहकारी बिषयक अभिमुखिकरण कार्यक्रम तथा सञ्चालक समिति र संस्थाका कर्मचारी बिच अन्तरक्रिया समेत सम्पन्न भएको संस्थाले जनाएको छ ।

Image may contain: text

यस्तै कार्यक्रममा सहकारीले आगामि दिनमा गर्ने कार्य, सेवा प्रवाहलाई थप व्यवस्थित गर्ने लगायतका विषयमा छलफल समेत गरिएको छ ।
कार्यक्रम संस्थाका अध्यक्ष धर्मराज भुसालको अध्यक्षता, कार्यकारी निर्देशक प्रकाश भुसालको सञ्चालनमा सम्पन्न भएको हो ।

No photo description available.
राष्ट्रिय सहकारी दिवस अर्घाखाँचीमा पनि मनाईयो
Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.