Monthly Archives: April 2019

दैनिक उपभोग्य खाद्य सामाग्रीमा पोषणको मात्रा मिलाएर उपभोग गर्न सकेमा मानव स्वास्थ्यलाई जोगाउन सकिने

गोपाल भट्टराई चैत्र २१ अर्घाखाँची – दैनिक उपभोग्य खाद्य सामाग्रीमा पोषणको मात्रा मिलाएर उपभोग गर्न सकेमा मानव स्वास्थ्यलाई जोगाउन धेरै सहयोग पुग्ने सरोकारवालाले बताएका छन् । ढाकाबाङ स्वास्थ्य चौकी भुमिकास्थान १ अर्घाखाँचीमा सप्पन्न स्वास्थ्य सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रममा बोल्ने वक्ताहरुले यस्तो बताएका हुन् । भुमिकास्थान १ का वडा अध्यक्ष भोजराज खनालले कार्यक्रमलाई सम्बोधन गर्दै मानव जिवनमा स्वास्थ्य नै सबैभन्दा

Read more

सन्धिखर्क नगरपालिकाबाट बिनियोजन भएका योजनाहरुको अनुगमनलाई नगरपालिकाले तिब्रता दियो

गोपाल प्रसाद भट्टराई चैत्र २१ अर्घाखाँची – सन्धिखर्क नगरपालिकाबाट बिनियोजन भएका योजनाहरुको अनुगमनलाई नगरपालिकाले तिब्रता दिएको छ । उपभोक्ता समितीहरु संग गुनासो सुन्ने,सुझाब दिने काम गर्दै अगाडि बढेको अनुगमन समितीले केही योजनाहरुको काम आर्थिक बर्षको दोस्रो चौमासीक सकिंदा समेत सुरु नभएकोले यथासक्य काम गर्न निर्देशन दिएको सन्धिखर्क नगर उप–प्रमुख ठाकुर कुमार बि.क.ले बताउनु भएको छ । सन्धिखर्क–२ र ८ मा

Read more

मालारानी गाउँपालिका वडा नं. ५ बाँगीको सयमा हाटबजार सुरु

सागर महत चैत्र २१,अर्घाखाँची । अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नं. ५ बाँगीको सयमा आजदेखि हाटबजार सुरु भएको छ । कृषि, पशुपालन, पर्यटन विकासमा पुर्वाधार, प्रविधि हस्तान्तरण र समृद्ध सहकारी, मालारानीको मुल आधार भन्ने मुल नाराका साथ कृषी हाटबजारको राष्ट्रिय सभाका सदस्य चन्द्र बहादुर खड्काले उद्घाटन गर्नुभएको हो । हाटबजारको उद्घाटन गर्दै राष्ट्रिय सभा सदस्य खड्काले देशमा राजनीतिक क्रान्तिको समाप्ति भएसँगै

Read more

एनआईसी एसीया बैंकको प्रोडक्ट लन्च कार्यक्रम सन्धिखर्कमा सम्पन्न

श्याम घिमिरे चैत्र, २१ अर्घाखाँची – एनआईसी एसीया बैंक शाखा कार्यालय सन्धिखर्कले बैंकको २२ औं स्थापना दिवशको अबसरमा बुधबार सदरमुकाम सन्धिखर्कमा प्रोडक्ट लन्च कार्यक्रम सम्पन्न गरेको छ । बैंकले सन्धिखर्कमा एक कार्यक्रमको आयोजना गरी आफ्ना ग्राहक तथा स्थानियहरुलाई मुद्धति र बचत खातामा बिभिन्न २२ वटा चमत्कारी फाईदाहरु भएको खाताको बारेमा जानकारी गराएको हो । बैंकले स्थापना दिवशको अबसरमा १ लाख

Read more