Monthly Archives: April 2019

प्रिमनसुन : एकैछिनमा घाम, एकैछिनमा पानी

चैत २४, २०७५ आइतबार काठमाण्डाै – सामान्यतया प्रिमनसुनी समयमा अपरान्ह्सम्म घाम लाग्ने र त्यसपछि पानी पर्ने किसिमको मौसमी गतिविधि हुन्छ । तर केही दिनयता देशभरको मौसममा अर्कै किसिमको गतिविधि देखा परिरहेको छ । पछिल्लो समय मौसममा आएको परिवर्तनका कारण मानिसहरु डर र चिन्ता मान्न थालेका छन् ।  शनिबार बिहान एकैछिनमा आकाशमा कालो बादलले ढाक्यो । पुरै अन्धकार भयो र वर्षा भयो

Read more

सन्धिखर्क १० मा युवा सञ्जालको गठन -अध्यक्षमा बिनोद थापाका चयन

सन्धिखर्क एफएम चैत्र २४ अर्घाखाँची – सन्धिखर्क नगरपालिकाको वाड नम्वर १० मा सनिबार एक कार्यक्रमका विच वडा स्तरीय युवा सञ्जालको गठन गरिएको छ । धरमपानीमा भएको युवाहरुको भेलाले विनोद थापाको अध्यक्षतामा १५ सदस्यीय युवा सञ्जाल गठन गरेको हो । वडा सदस्य भेषराज क्षेत्रीको अध्यक्षता र वडा अध्यक्ष लक्ष्मीनारायण चुँदालीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा मन्तब्य राख्दै वडा

Read more

नेपाल शिक्षक संघ अर्घाखाँचीको जिल्ला प्रतिनिधि सभा सम्पन्न

प्रेमनारायण आचार्य चैत्र २४ अर्घाखाँची – नेपाल शिक्षक संघ अर्घाखाँचीको जिल्ला प्रतिनिधि सभा विपि स्मृति भवन सन्धिखर्कमा सनिबार सम्पन्न भएको छ । प्रतिनिधि सभा कार्यक्रममा नेपाल शिक्षक संघका संस्थापक केन्द्रीय अध्यक्ष देवेन्द्र प्रसाद उपाध्यायले शिक्षकका हकहितकालागि राज्यले कुनै पहल नगरेको बताउनु भयो । उहाले देसमा रहेको शिक्षाको विभेदकारी निति हटाउन सबै लाग्नु पर्ने बताउदै आफ्ना पेशागत हक र हितकालागि सबै

Read more

भुमिकास्थान नगरपालीकाको चिदिचौरमा खेलमैदानको शिलान्यास

हरी भुसाल चैत्र २४ अर्घाखाँची – चिदिचौरमा निर्माण हुने भुमिकास्थान नगर स्तरिय खेल मैदानको शिलान्यास गरिएको छ । भुमिकास्थान नगरपालिका वडा नं ७ चिदिचौरमा निर्माण हुने मैदानको प्रतिनिधिसभा सदस्य एवं पुर्व उपप्रधानमन्त्री टोप बहादुर रायमाझीले सनिबार शिलान्यास गरेका हुन् । शिलान्यास कार्यक्रममा राष्ट्रिय सभा सदस्य चन्द्र बहादुर खड्का उज्वल, प्रदेश सभा सदस्य जालपा भुसाल, नगरप्रमुख रेशम थापा लगायतको विशेष उपस्थितिमा

Read more