भुमिकास्थान नगरपालीकाको चिदिचौरमा खेलमैदानको शिलान्यास


हरी भुसाल चैत्र २४ अर्घाखाँची –

चिदिचौरमा निर्माण हुने भुमिकास्थान नगर स्तरिय खेल मैदानको शिलान्यास गरिएको छ । भुमिकास्थान नगरपालिका वडा नं ७ चिदिचौरमा निर्माण हुने मैदानको प्रतिनिधिसभा सदस्य एवं पुर्व उपप्रधानमन्त्री टोप बहादुर रायमाझीले सनिबार शिलान्यास गरेका हुन् । शिलान्यास कार्यक्रममा राष्ट्रिय सभा सदस्य चन्द्र बहादुर खड्का उज्वल, प्रदेश सभा सदस्य जालपा भुसाल, नगरप्रमुख रेशम थापा लगायतको विशेष उपस्थितिमा मैदानको शिलान्यास गरिएको हो । एक स्थानिय तह एक खेलमैदान कार्यक्रम अन्तरगत प्रदेश सरकारको ७५ लाखको लगानीमा मैदान निर्माण हुने भुमिकास्थान नगरपालिकाका नगर प्रमुख रेशम थापाले जानकारी दिएका छन् ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.