सन्धिखर्क १० मा युवा सञ्जालको गठन -अध्यक्षमा बिनोद थापाका चयन


सन्धिखर्क एफएम चैत्र २४ अर्घाखाँची –

सन्धिखर्क नगरपालिकाको वाड नम्वर १० मा सनिबार एक कार्यक्रमका विच वडा स्तरीय युवा सञ्जालको गठन गरिएको छ । धरमपानीमा भएको युवाहरुको भेलाले विनोद थापाको अध्यक्षतामा १५ सदस्यीय युवा सञ्जाल गठन गरेको हो । वडा सदस्य भेषराज क्षेत्रीको अध्यक्षता र वडा अध्यक्ष लक्ष्मीनारायण चुँदालीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा मन्तब्य राख्दै वडा अध्यक्ष चँदालीले युवाहरु आर्थिक क्रान्तीमा लाग्नु पर्ने बताउनु भयो । कुलत र दुब्र्यसनीमा हैन समाज सेवा र आर्थिक क्रान्तीमा लागि समाजको मुहार परिबर्तन गर्नुपर्ने जिम्मा युवाहरुको भएको बताउनु भयो ।

कार्यक्रममा वडा सदस्य ऋषिकेस भुसाल, शिक्षक खगेश्वर नेपाली, टोल सुधार समितिका अध्यक्ष उत्तम बहादुर सिंह लगायतले मन्तब्य राख्नु भएको हो । कार्यक्रममा खेलकुद ब्यबस्थापन समिति तथा लागु पदार्थ दब्र्यसन नियन्त्रण समिति गठन गर्ने निर्णय गरेको वडा सदस्य भेषराज क्षेत्रीले बताउनु भयो । कार्यक्रम पुर्व वडा सचिब अरुण कुमार आचार्यको सञ्चालन र वडा सचिव धर्मराज पाण्डेको स्वागतमा सम्पन्न भएको थियो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.