Monthly Archives: April 2019

जिप दुर्घटना अपडेट- मृत्यु हुनेको संङ्ख्या ४ पुग्यो , १५ घाईते

श्याम घिमिरे, चैत्र २५ अर्घाखाँची – अर्घाखाँचीको भुमिकास्थानमा जीप दुर्घटना हुँदा मृत्यु हुनेको संङ्ख्या ४ पुगेको छ । जिल्लाको सदरमुकाम सन्धिखर्कबाट प्युठान जिल्लाको ऐरावति गाउँपालीका बरौला जाँदै गरेको लु १ ज १२२९ नम्बरको देउराली यातायातको यात्रुबाहक जीप अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालीका वडानं ८ नुवाकोट लात्तेबाँझ नजिकै सोमबार दिउँसो करीब पौने २ बजे दुर्घटना भएको हो । दुर्घटनामापरी घटनास्थलमा २ जना

Read more

अर्घाखाँचीमा जिप दुर्घटना ३ को मृत्यु , १६ घाईते

श्याम घिमिरे, चैत्र २५ अर्घाखाँची –अर्घाखाँचीको भुमिकास्थानमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । जिल्लाको सदरमुकाम सन्धिखर्कबाट प्युठान जिल्लाको ऐरावति गाउँपालीका बरौला जाँदै गरेको लु १ ज १२२९ नम्बरको देउराली यातायातको यात्रुबाहक जीप अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालीका वडानं ८ नुवाकोट लात्तेबाँझ नजिकै सोमबार दिउँसो करीब पौने २ बजे दुर्घटना भएको हो । दुर्घटनामापरी घटनास्थलमा २ जनाको र जिल्ला

Read more

सन्धिखर्क १० मा साबुन बनाउने तालिम सुरु

सन्धिखर्क एफएम चैत्र २५ अर्घाखाँची – अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्वर १० धरमपानीमा साबुन बनाउने तालिम आईतबार देखि सुरु भएको छ । वडा स्तरीय महिला सञ्जाल सन्धिखर्क १० को आयोजना र सन्धिखर्क नगरपालिका वाड नम्वर १० को सहयोगमा महिलाहरुको लागि सञ्चालन गरिएको तालिममा ८० जना महिलाहरुको सहभागिता रहेको छ । तालिमको उद्धाटन समारोहमा वडा सदस्य चमकला भुसाल, ऋषिकेस भुसाल, भेसराज

Read more

अर्घाखाँचीमा कृषक दिवस मनाइयो,आफुहरुले उत्पादन गरेको तरकारी खेतीले उचित बजार नपाएको कृषकहरुको गुनासो

सन्धिखर्क एफएम चैत्र २५ अर्घाखाँची – आफुहरुले उत्पादन गरेको तरकारी खेतीले उचित बजार नपाएको कृषकहरुले गुनासो गरेका छन । किसान परियोजनाको सहयोगमा आचार्य एग्रोभेट सेन्टरले जिल्लाकै सबै भन्दा बढी तरकारी उत्पादन हुने घोचेखोलामा आईतबार गरेको कृषक दिवस कार्यक्रममा कृषकहरुले उत्पादनको बजार नपाएको र विचौलियाले मनग्ये फाइदा उठाएको बताएका हुन । घोचेखोलामा अहिले बन्दा फुलगोभी , साग लगायतका तरकारी उत्पादन भैरहेका

Read more