सन्धिखर्क १० मा साबुन बनाउने तालिम सुरु

सन्धिखर्क एफएम चैत्र २५ अर्घाखाँची – अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्वर १० धरमपानीमा साबुन बनाउने तालिम आईतबार देखि सुरु भएको छ । वडा स्तरीय महिला सञ्जाल सन्धिखर्क १० को आयोजना र सन्धिखर्क नगरपालिका वाड नम्वर १० को सहयोगमा महिलाहरुको लागि सञ्चालन गरिएको तालिममा ८० जना महिलाहरुको सहभागिता रहेको छ ।

तालिमको उद्धाटन समारोहमा वडा सदस्य चमकला भुसाल, ऋषिकेस भुसाल, भेसराज क्षेत्री, पत्रकार प्रेमनारायण आचार्य लगायतले मन्तब्य राखेका थिए । तीन दिन सम्म चल्ने तालिमको सहजीकरण राधा विसीले गर्नु भएको छ । कार्यक्रम वडा स्तरीय महिला सञ्जालकी अध्यक्ष मिश्रा आचार्यको अध्यक्षता, इन्दिरा हमालको स्वागत मन्तब्य र कमला पराजुलीको सञ्चालनमा सम्पन्न भएको हो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.