Monthly Archives: April 2019

त्रिबेणी साकोसको दुई दिने सहकारी अध्ययन अवलोकन भ्रमण सम्पन्न ।

श्याम घिमिरे, चैत्र २६ सन्धिर्खक- त्रिबेणी बचत तथा ऋण सहकारी संस्था लिमिटेड सन्धिखर्क २ चुत्राबेसीको आयोजनामा संस्थाको वार्षिक कार्ययोजना अन्तरगत दुई दिने सहकारी अबलोकन तथा भ्रमण कार्य सम्पन्न भएको छ । चैत्र २२ र २३ गते गरी दुई दिने अबलोकन भ्रमण कार्य सम्पन्न गरेको संस्थाका अध्यक्ष चन्द्रप्रसाद बन्जाडेले जानकारी दिनुभयो । भ्रमणले धेरै कुरा सिकाएको र भ्रमण पुर्णरुपमा प्रभाबकारी र

Read more