Monthly Archives: April 2019

गाउँगाउँमा नागरीकता वितरण, स्थानीय खुसी

श्याम घिमिरे चैत्र २७ अर्घाखाँची – जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले गाउँगाउँमा नागरिकता वितरण सुरु गरेको छ । सर्वसाधारणलाई गाउँमै सार्वजनिक सेवा उपलब्ध गराउने उद्देश्यले जिल्ला प्रशासन कार्यालयको आयोजना र छत्रदेव गाउँपालीकाको सहयोग र समन्वयमा मंगलबार छत्रदेवमा एकीकृत घुम्ती शिविर सम्पन्न भएको छ । आफ्नै घरआँगनमा नागरिकता पाएसंगै बिकट र बिपन्न नागरिकले राज्यको अनुभुुति गर्न पाएका छन् । छत्रदेव गाउँपालिका वडानम्वर

Read more