गाउँगाउँमा नागरीकता वितरण, स्थानीय खुसी

श्याम घिमिरे चैत्र २७ अर्घाखाँची –

Image may contain: Bikram Thapa, smiling, standing

जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले गाउँगाउँमा नागरिकता वितरण सुरु गरेको छ । सर्वसाधारणलाई गाउँमै सार्वजनिक सेवा उपलब्ध गराउने उद्देश्यले जिल्ला प्रशासन कार्यालयको आयोजना र छत्रदेव गाउँपालीकाको सहयोग र समन्वयमा मंगलबार छत्रदेवमा एकीकृत घुम्ती शिविर सम्पन्न भएको छ । आफ्नै घरआँगनमा नागरिकता पाएसंगै बिकट र बिपन्न नागरिकले राज्यको अनुभुुति गर्न पाएका छन् ।

Image may contain: 4 people, crowd and outdoor

छत्रदेव गाउँपालिका वडानम्वर ६ ठुलापोखराकी ६० बर्षीय लिला बन्जाडेले गाउँमै नागरिकता पाएपछि खुसी लागेको बताउनुभयो । शिविरमा २ सय ४२ महिला र १ सय १६ पुरुष गरी कुल ३ सय ५८ जनाले नागरिकता पाएका छन् भने ३ सय ८७ जनाले मतदाता परिचयपत्र लिएको सहायक प्रमुख जिल्ला अधिकारी बिक्रम थापाले जानकारी दिनुभयो । यस्तै शिविरमा ४ जनाले बैबाहीक अंगिकृत नागरीकता समेत लिएको थापाले बताउनु भयो ।

Image may contain: 4 people

चारहजार भन्दा बढी सेबाग्राहीहरुले प्रत्यक्षरुपमा सेबा लिएको शिबिरमा, बिपन्न र असाहय परिवार बढि लाभाम्वीत भएको छत्रदेव गाउँपालिका अध्यक्ष लेखनाथ पोख्रेलले जानकारी दिनुभयो । राज्यको सेवा गाउँघरमै र बिपन्न एवं अशक्तहरुलाई महसुस बनाउनकै लागि शिविर आयोजना गरिएको प्रमुख जिल्ला अधिकारी पे्रमलाल लामीछानेको भनाई छ ।

Image may contain: 3 people

एकीकृत घुम्ती शिविर मार्फत जिल्ला प्रशासन कार्यालयले नेपाली नागरिकताको प्रमाणपत्र, निर्वाचन कार्यालयले फोटो सहितको नामवली संकलन, जिल्ला अस्पताल आयुर्वेद स्वास्थ्य केन्द्र र आँखा अस्पतालबाट स्वास्थ्य परिक्षण र आँखा जाच एवं निशुल्क औषधी वितरण गरीएको हो ।

Image may contain: one or more people, sky, crowd and outdoor
Image may contain: 2 people, people standing

यस्तै जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले समुदाय प्रहरी साझेदारी तथा विद्यालय प्रहरी सम्पर्क कार्यक्रम अन्तर्गत लागू औषध, मदिरा सेवन, लैङ्गिक हिंसा, जबरजस्तीकरणी, सामाजिक तथा साईबर अपराध एवम् सवारी दुर्घटना सम्बन्धि सचेतना मुलक कार्यक्रम, कृषि ज्ञानकेन्द्र मार्फत कृषिजन्य बिउबिजन बितरण कृषि परामर्श माटो परीक्षण र पशुको स्वास्थ्य परिक्षण तथा औषधि वितरण , नेपाल टेलीकमले मोवाईलको सिमकार्ड वितरण र पालीकाले उद्योग तथा व्यापारिक फर्म दर्ता एवं नविकरण लगायतका सेबा सुबिधाहरु प्रदान गरेको जनाएको छ ।

Image may contain: 2 people, indoor
Image may contain: 2 people, people sitting and indoor
Image may contain: 3 people, including Prem Lamichhane, people smiling
Image may contain: one or more people, people standing, sky and outdoor
Image may contain: 1 person, outdoor
Image may contain: 5 people, outdoor
Image may contain: 7 people, including Bisho Dev Neopane, Lekhnath Pokhrel and Shiva Bdr Sunar, people smiling, people standing, suit and outdoor
Image may contain: outdoor
Image may contain: 4 people, indoor
Image may contain: 3 people, including Bikram Thapa, people smiling, people standing and suit
Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.