Monthly Archives: April 2019

मनोमानी शुल्क वृद्धि खारेजीको माग राख्दै विद्यार्थी संगठनद्धारा प्रजिअलाई ज्ञापनपत्र

घनश्याम पौडेलअर्घाखाँची, २९ चैत । अर्घाखाँची जिल्लामा रहेका विद्यार्थी संगठनले प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेलाई संयुक्त प्रेस विज्ञप्ती मार्फत ध्यानाकर्षण गराएका छन् । विगत लामो समयदेखी अर्घाखाँची जिल्लामा क्रियाशिल संयुक्त विद्यार्थी संगठनहरु निरन्तर रुपमा विद्यार्थीहरुको हकहित र अधिकारको लागी संघर्षगत रहेको भन्दै उनीहरुले ज्ञापनपत्र बुझाएका हुन । नयाँ वर्षको आगमन सँगै जिल्लामा रहेका निजी र सरकारी विद्यालयले विभिन्न वाहाना बनाउँदै विद्यार्थीहरुबाट

Read more

सन्धिखर्क इङ्गलिस बोर्डिङ्ग स्कूल द्धारा नतिजा प्रकाशन तथा पुरस्कार बितरण

सन्धिखर्क एफएम चैत्र २९- सन्धिखर्क इङ्गलिस बोर्डिङ्ग स्कूल सन्धिखर्क १ वालवाटिका अर्घाखाँचीले एक कार्यक्रमकाबीच बिहिबार नतिजा प्रकाशन तथा पुरस्कार बितरण सम्पन्न गरेको छ । बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष धर्मराज अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अथिति शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख मनिराम पराजुलीले पुरस्कार बितरण तथा शुभकामना मन्तब्य राख्दै बिद्यालयलाई नमुना बिद्यालय बनाउनु आग्रह गर्नुभयो । कार्यक्रममा सन्धिखर्क नगरपालिका १

Read more

स्थानीय सरकारसँगको साझेदारी बलियो बनाउदै नागरिक समाज

हिमबहादुर जिसी लेकाली चैत्र २९ अर्घाखाँची : नागरिक समाज र स्थानीय सरकारबीचको साँझेदारीले सुशासन तथा जवाफदेहितामा प्रभावकारीता बढ्ने सन्धिखर्क नगरप्रमुख कमल प्रसाद भुसालले बताउनुभएको छ । एकीकृत ग्रामीण विकास समाज तथा पारष्परिक जवाफेहिता परियोजना अन्र्तगत साझेदारी मञ्च बैठकमा संयोजक समेत रहेका नगर प्रमुख भुसालले सरकारका गतिबिधी नियाल्ने र सुझाव सँगै सहकार्य नागरिक समाजको महत्वपूर्ण पक्ष रहेको बताउनुभयो । उहाँले आम

Read more

भुमिकास्थान १ मा लिफ्टीङ् खानेपानीको उद्घाटन

माधव खनाल,चैत्र २९ अर्घाखाँची ‍‌– अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिकाको वडा न १ को राजिमेमा लिप्टिङ खानेपानी को उद्घाटन कार्य सम्पन्न भएको छ । बिहिवार राजिमेमा राजिमे लिप्टिङ खानेपानीको एक कार्यक्रमका बिच भुमिकास्थान नगरपालिकाका उपप्रमुख खडानन्द बेल्वासेले उद्घाटन गरेका हुन । कार्यक्रममा मनतब्य राख्दै उपप्रमुख बेल्वासेले पानीको सहि सदुपयोग गरि तरकारी खेतीगरि मनग्य आम्दानी लिन सबैलाई आग्रह गरे । कार्यक्रममा राजमो

Read more

शान्ती र समृद्धिको पक्षमा पत्रकारले कलम चलाउनु पर्ने एक कार्यक्रमका वक्ताहरुको जोड

श्याम घिमिरे चैत्र २९ अर्घाखाँची – शान्ती र समृद्धिको पक्षमा कलम चलाउन एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । उनीहरुले राजनितिक परिवर्तनमा विशेष योग्दान दिएको सञ्चार क्षेत्रले दिगोशान्ती, शुसासन र समृद्धीको पक्षमा आवाज उठाउनुपर्ने बताए । बिहिबार अर्घाखाँची जिल्लाबाट सञ्चालीत हिन्दुखबर डटकमद्धारा तयार भएको क्यालेण्डर बिमोचन तथा नयाँ वर्ष २०७६ साल विशेष शुभकामना आदानप्रदान कार्यक्रममा मन्तव्य राख्ने वक्ताहरुले सञ्चारको विकास

Read more