भुमिकास्थान १ मा लिफ्टीङ् खानेपानीको उद्घाटन


माधव खनाल,चैत्र २९ अर्घाखाँची ‍‌– अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिकाको वडा न १ को राजिमेमा लिप्टिङ खानेपानी को उद्घाटन कार्य सम्पन्न भएको छ । बिहिवार राजिमेमा राजिमे लिप्टिङ खानेपानीको एक कार्यक्रमका बिच भुमिकास्थान नगरपालिकाका उपप्रमुख खडानन्द बेल्वासेले उद्घाटन गरेका हुन ।

Image may contain: 3 people, including Kabiram Khanal, people standing and outdoor

कार्यक्रममा मनतब्य राख्दै उपप्रमुख बेल्वासेले पानीको सहि सदुपयोग गरि तरकारी खेतीगरि मनग्य आम्दानी लिन सबैलाई आग्रह गरे । कार्यक्रममा राजमो नेता सागर केसि ,झविलाल थापा ,कविराम खनाल भुमिकास्थान १ का वडाअध्यक्ष भोजराज खनाल, २ का वडाअध्यक्ष बुद्धि बहादुर थापा ४ का अध्यक्ष बाबुराम सुनार ५ का अध्यक्ष तुल्सिराम बेल्वासे ६ का अध्यक्ष झविलाल बन्जाडे भुमिकास्थान नगरपालिकाका लेखा अधिकृत ठाकुरकुमार श्रेष्ठ भुमिकास्थान नगरपालिका कार्यालयका इन्जिनियर कुलानन्द बन्जाडे स्थानीय मानवहादुर कुवर लगायतले मन्तव्य राख्नुभएको थियो ।

Image may contain: 3 people, including Jhabilal Thapa, people smiling

कार्यक्रम राजिमे लिप्ट खानेपानी उपभोक्ता समितिका अध्यक्ष नुमानन्द वेल्वासेको अध्यक्षता उपभोक्ता समितिका उपाध्यक्ष रमेश भण्डारीको स्वागत मन्तव्य र भुमिकास्थान नगरपालिकाका सवइन्जिनियर भुपाल पुनको संचालनमा सम्पन्न भएको हो । भुमिकास्थान नगरपालिकाको २६ लाख र स्थानीय जनश्रमदान ७ लाख गरि कुल ३३ लाखको लागतमा लिफ्टिङ सम्पन्न भएको हो । उक्त योजनाबाट वडानं १ राजिमेका कुल ६८ घर लाभान्वित भएका छन ।

Image may contain: 2 people, people standing and outdoor
Image may contain: 1 person
Image may contain: 2 people, outdoor
Image may contain: 8 people, people standing and outdoor
Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.