सन्धिखर्क इङ्गलिस बोर्डिङ्ग स्कूल द्धारा नतिजा प्रकाशन तथा पुरस्कार बितरण

सन्धिखर्क एफएम चैत्र २९- सन्धिखर्क इङ्गलिस बोर्डिङ्ग स्कूल सन्धिखर्क १ वालवाटिका अर्घाखाँचीले एक कार्यक्रमकाबीच बिहिबार नतिजा प्रकाशन तथा पुरस्कार बितरण सम्पन्न गरेको छ । बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष धर्मराज अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अथिति शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख मनिराम पराजुलीले पुरस्कार बितरण तथा शुभकामना मन्तब्य राख्दै बिद्यालयलाई नमुना बिद्यालय बनाउनु आग्रह गर्नुभयो ।

Image may contain: 28 people, people smiling

कार्यक्रममा सन्धिखर्क नगरपालिका १ का अध्यक्ष युवराज बञ्जाडे, अभिभावकको तर्फबाट हेमन्त वेल्बासे, अर्घाखाँची शिक्षा क्याम्पसका प्रमुख श्रीकृष्ण भुसाल, पत्रकार महासंघका अध्यक्ष हिमबहादुर जिसी लेकाली लगायतले शुभकामना मन्तब्य राख्दै बिद्यालयको शैक्षिक सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । सोही अवसरमा बिद्यालयमा अतिरिक्त क्रियाकलाप तथा उत्कृष्ट अंक ल्याउने बिद्यार्थीलाई पुस्कार समेत बितरण गरिएको थियो ।

Image may contain: 2 people, people standing and beard
Image may contain: 12 people, people on stage and outdoor
Image may contain: 10 people, people standing and outdoor
Image may contain: 6 people, including Shreekrishna Bhusal, Lekali Him, Yubraj Banjade and Hemanta Belbase
Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.