Monthly Archives: April 2019

कल्याणीको समाज बदल्ने अभियान

बिरेन्द्र केसी चैत्र ३० अर्घाखाँची – कल्याणी सेवा नेपालका सदस्यहरुले अध्यक्ष सुशीला बञ्जाडे समक्ष पद तथा गोपनीयताको सपथ लिएका छन । सन्धिखर्क स्थित कल्याणीको कार्यालयमा आयोजित सपथ ग्रहण कार्यक्रममा कान्तिपुर दैनिकका उपसम्पादक वीरेन्द्र केसी र सबै पदाधिकारी उपस्थित थिए । केही महिना अघि जिल्लाका समाजसेवी महिलाहरु मिलेर गठन भएको कल्याणीले सामाजिक काममा क्रियाशिल रहेको छ । बञ्जाडेको नेतृत्वमा गठित कार्य

Read more

मृगौला रोगबाट पीडित बिकलाई आर्थिक सहयोग

श्याम घिमिरे चैत्र ३०,अर्घाखाँची- अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वडा नं. ८ नुवाकोट निमडाँडा निवासी धर्म बहादुर बिककि श्रीमती ३५ बर्षिय कमला बिकलाई मृगौला रोग उपचारको लागी सहगोग रमक जुटाई हस्तान्तरण गरीएको छ । सन्धिखर्क नगरपालीका २ चुत्राबेसीमा फेन्सी व्यवसायी गर्ने पार्बता श्रेष्ठ र दिब्यज्योति युबा परीषद् नुवाकोटका अध्यक्ष राजकुमार श्रेष्ठको बिशेष पहलमा स्थानीय बजारबासीहरुबाट सहयोग रमक उठाई नगद रु ३०

Read more