मृगौला रोगबाट पीडित बिकलाई आर्थिक सहयोग


श्याम घिमिरे चैत्र ३०,अर्घाखाँची-

अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वडा नं. ८ नुवाकोट निमडाँडा निवासी धर्म बहादुर बिककि श्रीमती ३५ बर्षिय कमला बिकलाई मृगौला रोग उपचारको लागी सहगोग रमक जुटाई हस्तान्तरण गरीएको छ ।

सन्धिखर्क नगरपालीका २ चुत्राबेसीमा फेन्सी व्यवसायी गर्ने पार्बता श्रेष्ठ र दिब्यज्योति युबा परीषद् नुवाकोटका अध्यक्ष राजकुमार श्रेष्ठको बिशेष पहलमा स्थानीय बजारबासीहरुबाट सहयोग रमक उठाई नगद रु ३० हजार ८ सय ३० रुपैया सनिबार एक कार्यक्रमको बिच स्थानीय मिनादेबि श्रेष्ठले मृगौला पिडित लाई हस्तान्तरण गर्नुभएको हो ।


रकम हस्तान्तरण कार्यक्रममा भुमिकास्थान नगरप्रमुख रेशम थापा , स्थानीय,चन्द्र प्रसाद श्रेष्ठ ,गोमा श्रेष्ठ , शुष्मा श्रेष्ठ, मिनादेबी सावत ,रिता श्रेष्ठ, नेता भुसाल ,चिरञ्जीवी पौडेल, ठाकुर प्रसाद श्रेष्ठ , कृष्ण प्रसाद खनाल, बिष्णु बन्जाडे सहयोगी बिसी लगायतको उपस्थीति रहेको थियो । बिकको अहिले गौतमबुद्ध सामुदायीक मुटु अस्पताल बुटवलमा डाईलोसीस् भैरहेको छ । यसैबिच मृगौला रोगबाट पिडित बिकले आफ्नो घरको अबस्था अत्यन्तै नाजुक भएकाले सहयोग गर्न सबै सहयोगी हातहरुलाई आग्रह समेत गर्नु भएको छ ।

This image has an empty alt attribute; its file name is 57435739_270585973822951_2849785434542702592_n.jpg
Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.