Monthly Archives: April 2019

भुमिकास्थानमा वडा स्तरीय क्रीकेट प्रतियोगिता शुरू

श्याम घिमिरे बैशाख १ अर्घाखाँची – अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वडानम्वर ८ नुवाकोटको रातापोखरामा नबवर्ष २०७६ सालको अवसरमा दिपज्योती यूवा परिषद्को आयोजनामा दोस्रो भुमिकास्थान नगरपालिका अन्तर वडा स्तरीय क्रिकेट प्रतियोगिता आईतबारकाट शुरू भएको छ । खेलको एक कार्यक्रमका बिच नगर प्रमुख रेशम थापाले उद्घाटन गर्नु भएको हो । कार्यक्रममा मनतब्य राख्दै नगरप्रमुख थापाले खेलकुदको माध्यमबाट ब्यक्तिको सर्बाङगीण बिकासमा महत्वपूर्ण भूमिका

Read more

त्रिवेणी सहकारीको क्यालेण्डर विमोचन तथा पहिलो मालिक कार्यक्रमको शुभारम्भ

शिब बेल्बासे सन्धिखर्क एफएम बैशाख १ अर्घाखाँची – सन्धिखर्क स्थित त्रिवेणी वचत तथा ऋण सहकारी संस्था लिमिटेडले नयाँ वर्षको अवसरमा आज शुभकामना आदानप्रदान तथा वार्षिक कार्ययोजना सहितको क्यालेन्डर विमोचन एवं त्रिवेणी पहिलो मालिक कार्यक्रमको समुद्घाटन कार्यक्रमका सम्पन्न गरेको छ । आफ्ना शेयर सदस्यहरू तथा संस्थाका शुभेच्छुकहरू विच नयाँ वर्षको शुभकामना आदान प्रदान गर्नुको साथै संस्थाको वार्षिक कार्ययोजना सहितको भित्तेपात्रो विमोचन

Read more