Monthly Archives: April 2019

सुर्य माध्यामिक बिद्यालयमा बिदाई तथा बधाई कार्यक्रम सम्पन्न ,बिद्यालयको बिकासको लागी सबै एकजुट हुनुपर्ने अध्यक्ष क्षेत्रीको भनाई

श्याम घिमिरे बैशाख ३, अर्घाखाँची- अर्घाखाँची जिल्लाको मालारानि गाउँपालिका वडानम्वर ९ गोखुङ्गामा रहेको सुर्य माध्यामिक बिद्यालयमा बधाई तथा बिधाई कार्यक्रम सम्पन्न भएको छ । कक्षा ११ का बिद्यार्थीहरूको आयोजनामा कक्षा १२ का बिद्यार्थीहरूलाई मंगलबार बिदाई गरिएको हो । कार्यक्रममा मनतब्य राख्दै बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदम क्षेत्रीले बिद्यार्थीहरूलाई शैक्षिक यात्राको पुर्ण सफलताको कामना गर्दै भाबि दिनहरूमा शैक्षिक क्षेत्र मार्फत देश

Read more

दलित समुदाय माथिको भेदभाव नहट्नु दुःखद –केन्द्रीय अध्यक्ष बिक

गोपाल भट्टराई बैशाख ३ अर्घाखाँची – जातिय समता समाजका केन्द्रिय अध्यक्ष दिल बहादुर वि.क.ले मुलुकमा गणतन्त्र स्थापनाको एक दशक पुगि सक्दा समेत दलित समुदाय माथिको भेदभाव नहट्नु दुःखद भएको बताउनुभएको छ ।जातिय समता समाजको ३३ औं स्थापना दिवसको अवसरमा आज सन्धिखर्कमा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै उहांले यस्तो बताउनुभएको हो । कानुन र ब्यबस्था फेरिएपनि मुलुकको राजनीतिक तथा आर्थिक परिवर्तनमा ठुलो

Read more

धातिवाङ्ग माविको पुुरस्कार वितरण

घनश्याम पौडेल बैशाख २ अर्घाखाँची – धातिवाङ्ग माध्यमिक विद्यालय पाणिनी गाउँपालिका, ६ धातिवाङ्गको वार्षिक परिक्षाफल सार्वजनिक भएको छ । २००६ सालमा स्थापना भएको विद्यालयमा कक्षा १२ सम्म अध्यापन भईरहेको छ । परिक्षाफल प्रकाशनको अवसरमा बालशिक्षा देखी कक्षा १० सम्म प्रथम, द्धितिय, तृतिय, सान्तत्वना हुनेलाई शैक्षीक सामाग्री वितरण गरि पुरस्कृत गरिएको छ । त्यस्तै विद्यालयमा धेरै दिन हाजिर हुने, अनुशासित, सरसफाई,

Read more